बागमती प्रदेशका मुख्यमन्त्री अस्वस्ठ भएपछी मन्त्रिपरिषद् बैठक स्थगित
प्रदेश सरकारले गत फागुनमा जारी ५ अध्यादेश मध्ये ४ वटा अध्यादेश फेल भएपछि पुनः अध्यादेश ल्याउने गरी तयारी भइरहेका बेला मुख्यमन्त्री अस्वस्ठ भएपछीएक साताका लागि मन्त्रिपरिषद् बैठक स्थगितगरिएकाे हाे।