८ आश्विन २०८१ मंगलबार
image/svg+xml

एमाले अध्यक्ष ओली बालुवाटारमा, रविलाई गृहमै फर्काउन प्रधानमन्त्रीलाई दवाव

सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटन बालुवाटार पुगेका छन्।

सूचना वर्गीकरणका निर्णयबारे प्रधानमन्त्री दाहालले सोमबार सरोकारवालासँग छलफल गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना वर्गीकरणका बिषयमा भएका निार्णयहरुबारे सोमबार सरोकारवाला पक्षहरुसँग छलफल गर्ने भएका छन्।

मौलिक अधिकारलाई व्यवहारमा उतार्न ऐन निर्माण प्रक्रियालाई अघि बढाउँछुः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकका मौलिक अधिकारलाई व्यवहारमा उतार्नका लागि आवश्यक ऐन बन्न नसक्नु दुःखद् भएको बताएका छन्।

राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने दाहालको संकेत

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै त्यसको विकल्प खोज्ने संकेत गरेका हुन्।

अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनकः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन्।

बालुवाटारमा प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

के प्रधानमन्त्री दाहालले सहरी विकास मन्त्री पाण्डेलाई स्पष्टिकरण सोध्लान त ?

प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो (मंगलबार) राष्ट्रिय सभा बैठकमा संघीयताको बिरोधमा बोल्ने मन्त्रीहरुलाई स्पष्टिकरण सोध्ने प्रतिवद्धता जनाएका थिए।

प्रधानमन्त्री भएको एक महिना पछि ब्रिफिङ लिदै दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको ब्रिफिङ लिएका छन्।

कृष्णमोहन श्रेष्ठ हत्याको २० वर्ष: प्रायश्चितबिनाको सलामी !

प्रधानमन्त्रीको हैसियतमा दाहालले कृष्णमोहनको सालिकलाई सलाम गर्दा उनमा कुनै आत्मग्लानि देखिन्नथ्यो। दाहालले अहिलेसम्म श्रेष्ठको हत्याबारे कुनै आत्मसमीक्षा पनि गरेका छैनन्।

‘संघीयताविरुद्ध बोल्ने मन्त्रीसँग स्पष्टीकरण लिन्छु’

प्रतिवेदनमाथिको छलफलमा सहभागी हुँदै कांग्रेस प्रमुख सचेतक अनिता देवकोटाले संघीयताका विषयमा सरकारको धारणा मागेकी थिइन्।

सोनाम ल्होछार मनाउन टुँडिखेल पुगे प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल सोनाम ल्होछार मनाउन टुँडिखेल पुगेका छन्। आइतबारसोनाम ल्होछारको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई दाहालले उद्घाटन गरेका हुन्।

नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा: प्रधानमन्त्री दाहाल

उनले लोकतन्त्र प्राप्तीका लागि नेपाल तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्यांकन र प्रशंसा समेत गरेका छन्।

प्रधानमन्त्री र डा. रुइतबीच भेट: तिलगङ्गालाई विश्वविद्यालय बनाउने प्रतिवद्धता

शनिबार तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने क्रममा यससम्बन्धि चासो राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

सबै नागरिकलाई प्रोटिनजन्य खानेकुरा उपलब्ध गराउने सरकारको प्रयास पर्याप्त छैनः प्रधानमन्त्री दाहाल

शनिबार काठमाडौंमा आयोजित दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथन कार्यक्रममा बोल्दै उनले खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास हुने पनि बताए।

आत्मनिर्भर अर्थतन्त्र विकासकाे लागि सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्