coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बालुवाटारमा प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दाहाल र ओलीबीच भेटवार्ता भएको हो।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचन लगायतका समसामयिक विषयमा दुई नेताबीच छलफल हुने बताइएको छ। 

प्रकाशित: १२ माघ २०७९ ०६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App