सुल्झियो पुरुष क्रोमोजोमको रहस्य
वैज्ञानिकहरूले पुरुषत्व निर्धारक, शुक्राणु निर्माणमा निर्णायक तर संरचनागत हिसाबले रहस्यमय ठानिँदै आएको वाई क्रोमोजोमको सम्पूर्ण खाकालाई पहिलोपटक सार्वजनिक गरेका छन्।