७ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्रीले बंकरमा रहेका विपिनसंग भने: उद्दारका लागि समन्वय गरिरहेका छौं

प्रधानमन्त्री दाहालले सुवेदीसंग उद्दारका लागि नेपाल सरकारले समन्वय गरिरहेको बताए।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको विशेष बैठक

इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार, स्वदेश फिर्ता लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका हुन्।

इजरायल घटना: परराष्ट्र मन्त्रीको संयोजकत्वमा समन्वय संयन्त्र गठन

सरकारले परराष्ट्र मन्त्री एनपी साउदको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन गरेको छ।

बिआरआइबाट नेपालले पूरा लाभ लिन चाहेको छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनले अघि सारेको बिआरआइबाट नेपालले पूरा लाभ लिन चाहेको बताएका छन्।

के संक्रमणकालीन न्याय टुंगिन लागेको हो ?

प्रधानमन्त्री पुष्पकमल दाहाल संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ‘टुंगोमा पुर्याउन’ लागिपरेका छन् ।

कठै ! काँग्रेस

राज्यको मियो मानिएको राजनीतिले दिन÷प्रतिदिन नयाँ फड्को मारिरहेको देख्दा कतै देश दुर्घटनामा पर्ने त होइन ? शंका उब्जिरहेछ ।

स्वास्थ्य क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा हुने कुनैपनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको बताएका छन्।

प्रधानमन्त्री दाहाल भोलि भूकम्प प्रभावित क्षेत्र बझाङ जाने

प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको बारेमा अवलोकन गर्ने भएका छन्।

वीरमा उपचाररत माओवादी केन्द्रका सचिव आचार्यलाई प्रधानमन्त्रीले भेटे

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यलाई भेटेका छन्।

भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङ भूकम्पमा भएको क्षति सहयोगका लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक

दाहालले बिहीबार (भाेलि) बिहान राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका हुन्।

प्रधानमन्त्री दाहाल र एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिसबीच शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमसीसीका प्रमुख कार्यकारी अधिकृत एच.ई.एलिस अल्ब्राइटबीच भेटवार्ता भएको छ।

‘मुलुक विश्वमा चिनिने गरी स्थापित भएको महसुस गरेको छु

प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघमा नेपाल यसपटक विश्वमा चिनिनेगरी स्थपित भएको आफूले महसुस गरेको बताएका छन्।

चीनसँग भएका सम्झौता कार्यान्वयन हुन्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ बन्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्