सुनचाँदीको मूल्य बढ्यो
मंगलबार प्रतितोला चार हजार ३९५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार चार हजार ४२५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
मंगलबार प्रतितोला चार हजार ३९५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार चार हजार ४२५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
दोधारा चाँदनी जोड्ने पुलको बीचको भाग भत्केर नदीमा बगेपछि आवतजावत बन्द भएको छ।
आउँदाे असोज ३० गते बडादशैँमा देशव्यापी प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित चलचित्र ‘आ बाट आमा २’ को निर्माण टिम अन्तिम चरणको छायांकनका लागि हङकङ पुगेको छ।
अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई तत्कालका लागि आप्रवासीलाई उनीहरूको आफ्नै देशबाहेक अन्य देशमा छिटो निर्वासन गर्न अनुमति दिएको छ।
परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सहभागी भई स्वदेश फर्किएका छन्।
बाढीले त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपलीमा आउने विद्युत् रोकिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक व्यवस्थापनको गृहकार्य अगाडि बढाएको हो।
कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली स्टीलमा लगाएको ५० प्रतिशतसम्मको करका कारण बजारमा समस्या आएको बताएको छ।
बाढी तथा पहिरोबाट प्रभावित बाजुराका १५८ परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
हालै ‘हरे कृष्ण’ सार्वजनिक गरेका १५३ विश्व कीर्तिमानी व्यक्तित्व तथा गीतकार डा. डीआर उपाध्याय खनालको आध्यात्मिक तथा भक्तिमूलक भावनाले ओतप्रोत नयाँ भजन ‘श्री राम’ सार्वजनिक भएको छ।
चितवनको भरतपुर महानगरपालिका-२५, फलेनीमा जंगली गैंडाको आक्र*मणबाट एक जना गम्भीर घाइते भएका छन्।
मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै लगानीमा निर्माण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका पर्खाइमा रहेको छ।
बेनी जोड्ने सडक खुलाउन, खानेपानी आपूर्ति गराउन र दीर्घकालीन रूपमा नदी कटान नियन्त्रण योजना सञ्चालन गरी लामाखेतलाई बस्नयोग्य बनाउनुपर्नेमा लालबहादुर छन्त्यालले जोड दिए।
बाढीपहिरोका कारण चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका र सडक अवरुद्ध भएपछि अर्बौं रुपैयाँ मूल्यका सवारी साधन सडक र भन्सार नाकामै अलपत्र परेका छन्।
नारायणगढ बजारको आडैमा रहेको नारायणी नदीकिनारलाई सुन्दर बनाउने भरतपुरवासीको सपना पूरा नहुने भएको छ।
सिंचाइका लागि जिल्लाका विभिन्न स्थानमा जडान गरिएको विद्युत् ट्रान्सफर्मर र मोटर चोरी हुँदा किसान मर्कामा परेका छन्।