२६ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाल-भारत संयुक्त कार्यदलको बैठकमा जयनगर–कुर्था रेलमार्ग संचालनबारे छलफल

रेलमार्ग सहकार्य सम्बन्धि नेपाल-भारत संयुक्त कार्यदलको चौथो बैठक भिडियो कन्फरेन्समार्फत बसेको छ। संयुक्त कार्यदलको उक्त बैठकले जयनगर–बिजलापुर–बर्दिबास र जोगबनी–विराटनगरको बीचमा अघि बढिरहेका सीमापार रेलमार्ग परियोजनाहरुको समीक्षा गरेको छ।

कोरोना संक्रमणबाट मुक्त भए मनोज गजुरेल

आइतबार बिहान सामाजिक सञ्जालमार्फत कलाकार गजुरेलले आफू निको भएको जानकारी गराएका हुन्।

प्रचण्डलाई पोखरेलको आग्रह: प्रस्ताव फिर्ता लिनुस्, दीपशिखाको जवाफः धम्की नदिऊँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्।

‘अपराध अनुसन्धान र अभियोजनमा सुधार ल्याउनू’

महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले अपराध अनुसन्धान र अभियोजनमा सुधार ल्याउनका निर्देशन दिएका छन्।

अधिकारकर्मी बन्दनाको अनुभव: उहिले गाली, अहिले ताली

करिब तीन दशकअघि अधिकारकर्मी वन्दना राणाले घरेलु हिंसामा परेका महिलाको पक्षमा काम गर्न खोज्दा घर भाँड्न खोजेको आरोप लाग्यो । त्यो घटना उनले बिर्सन सकेकी छैनन् ।

किन ईश्वर पाेखरेलको जिम्मेवारी सीमित गरियो

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डलको पुनः गठन गर्ने क्रममा दोस्रो वरियतामा रहेका ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी खोसेर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सीमित गराए।

बुटवल ऐतिहासिक ठाउँ हो, जहाँ राजधानी हुँदा/नहुँदा फरक पर्दैन: मुख्यमन्त्री पोखरेल

नामकरणको विषय त्यति जटिल रहेन किनकि अन्तरराष्ट्रिय रुपमा स्थापित नाम नै प्रदेशसँग रहेकाले त्यसलाई सजिलैसँग स्थापित गर्न सकिन्थ्यो । जहाँसम्म स्थायी राजधानीको विषय थियो, त्यसका लागि हामीले सबैको मनोविज्ञानलाई जोड्न सक्ने उपयुक्त ठाउँ कहाँ हुनसक्छ भन्ने हिसाबले खोजी ग-यौँ ।

जहाँ जनताले रक्सी पिए ५ हजार, जनप्रतिनिधिले खाए १० हजार जरिवाना

दुई दिनअघि कार्यान्वयमा ल्याइएको ‘मदिरा प्रतिबन्ध गर्न बनेको कार्यविधि–२०७७’ प्रचारप्रसार गर्ने क्रममा जनप्रतिनिधिले रक्सी खाएको पाइए दोब्बर कारबाही हुने चेतावनी पनि दिइएकाे हाे।

रेल्वे कम्पनीमा १२९ कर्मचारी माग्दा ३२ हजार माथि आवेदन

नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर रेल चलाउन आवश्यक कर्मचार माग गर्दा दुई सय ४९ गुणाभन्दा धेरै आवेदन फारम परेको छ। कम्पनीले २९ पदमा एक सय २९ कर्मचारी नियुक्त दरखास्त माग गरेकोमा ३२ हजार दुई सय २५ जनाले फारम भरेका छन्। कम्पनीले गत भदौ २७ गतेदेखि आवेदन खुलाएको थियो। फारम बुझाउने अन्तिम म्याद असोज १२ गतेसम्म थियो।

घरेलु श्रमिक विदेश पठाउन यस्ता सर्त, श्रम तथा उपभोक्ता हित समितिले दियाे निर्देशन

सरकारले घरेलु काममा पठाउन प्रतिबन्ध लगाउँदा महिलाहरू अवैध बाटो हुँदै भइरहेका छन्। प्रतिबन्धले महिलामाथि झनै शोषण बढाएको अधिकारवादीको तर्क छ। गैरकानुनी तरिकाले तेस्रो मुलुक हुँदै खाडी पुगेका महिलालाई रोजगारदाताले आर्थिक र शारीरिक शोषण गर्ने गरेको आरोप छ।

रेल्वे बोर्डमा थोरै सदस्य राखिने

रेल्वे बोर्डमा धेरै सदस्य राखिएको भन्दै राष्ट्रिय सभाको विधायन समितिले भने त्यसलाई घटाउने गृहकार्य गरेको छ ।

रेल रुपान्तरण

रेल सञ्चालनका लागि वार्षिक २२ करोड रुपियाँ खर्च लाग्ने अनुमान छ भने यात्रु मात्रै ओसार्दा रेलले करिब १२ करोड रुपियाँ मात्रै आम्दानी गर्ने देखिएको छ। यस हिसावले रेल सञ्चालन गरे पनि यो घाटामा जाने देखिन्छ। यो अवस्थामा यसको सञ्चालनका लागि दीर्घकालीनरूपमा दिगो मोडल खोजी गर्नैपर्छ। त्यसैले यो रेल सेवाको नियति पनि विगतको जस्तो नहोस्।

काठमाडौं–रक्सौल रेलमार्गको डिपिआर अध्ययन गर्न भारत तयार

छिटो काम गर्न सके यो रेलमार्ग पाँच वर्षभित्र निर्माण सम्पन्न हुने तीन खर्ब रूपैयाँभन्दा धेरै लाग्ने अनुमान छ।

नेपालमा पहिलो ब्रोडगेज रेल

न्यारोगेजमा सञ्चालन हुँदै आएको जयनगर–जनकपुर रेल ब्रोडगेजमा चलाउन शुक्रबारदेखि परीक्षण सेवा सुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्