२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

रेलको ‘वासिङ ’ गराउन मात्र बर्सेनि पाँच करोड खर्च

नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक पाँच करोडभन्दा बढी रकम खर्च गर्दै आएको छ।

सरकारले रेल्वे कम्पनीलाई सहयोग नगरेको महाप्रबन्धक झाको गुनासो

उनले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरेपनि सम्झौता बामोजिमको रकम नदिएको गुनासो गरेका हुन्।

आर्थर गनकाे ‘टुबोर्ग होमकमिङ टुर’ बेजोडका साथ सुरु

आर्थर गन् नामले चर्चित गायक दिवेश पोखरेलले शनिबार राति क्लब प्लाटिनममा भरपूर दर्शकमाझ टुबोर्ग होमकमिङ टुरको सुरुवात गरेका छन्।

संकटमोचक होलान् त कासिमिरो ?

गत साता घरेलु मैदान ओल्ड ट्राफोर्डमा ब्रेन्टफोर्डलाई ४–० को नतिजा सुम्पिएपछि सरुवा बजारमा आक्रामक रूपमा प्रस्तुत नभएको भन्दै म्यानचेस्टर युनाइटेडको चर्को आलोचना हुँदै आएको छ।

अस्ट्रेलियाबाट ओलम्पिक खेल्ने अफगानी सपना

ओलम्पिकमा अफगानी झन्डावाहक किमिया युसोफी तालिबानीको उत्पीडनबाट बच्न अस्ट्रेलियामा आश्रय लिन पुगेको बुधबार सिड्नीका अधिकारीले जनाएका छन्।

डा. शालिकराम पोखरेल अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त

बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन्।

हरेक भ्रमणमा सम्भाव्यता अध्ययन सम्झौता

पूर्वाधारविद् सूर्यराज आचार्य चीनसँग नेपालको सबै स्वार्थ नमिले पनि अन्तरदेशीय रेल्वे परियोजना नेपालका लागि ‘गेम चेन्जर’ परियोजना भएकाले यसलाई यथाशक्य अघि बढाउनुपर्ने बताउँछन्।

‘नुनको विकल्पले हृदय रोगबाट बचाउँछ’

उच्च रक्तचाप प्रारम्भिक हृदयाघात तथा मृत्युतर्फ डोर्‍याउने ठूलो जोखिमको कारक भएको बताउँदै उनले सोडियमको मात्रा अधिक र पोटासियम कम भएका खानाले रक्तचाप बढाउने उल्लेख गरे। आज सार्वजनिक भएको ‘हार्ट जर्नल’मा नुनको प्रतिस्थापनले हृदयाघातबाट हुने प्रारम्भिक मृत्युको जोखिमलाई १३ प्रतिशत र हृदयघातको जोखिम ११ प्रतिशतले कम गरेको उल्लेख छ।

अमेरिकन आइडल स्टार आर्थर गन् नेपाल आउँदै

गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो ‘अमेरिकन आइडल’ का उपविजेता रहेका आर्थर गन् भनी चिनिने गीतकार, संगीतकार तथा गायक दिवेश पोखरेललाई डेनिस बियर ब्रान्ड टुबोर्गको पहलमा यही महिना नेपाल ल्याइने भएको छ।

चुनावमा गठबन्धन गर्ने निर्णय अराजनीतिकः शंकर पोखरेल

‘अहिले पाँच दलीय गठबन्धन नीतिको प्रश्नमा, उद्देश्यको प्रश्नमा, लक्ष्यको प्रश्नमा स्पष्ट छैन भन्ने त्यसले मुलुकलाई सही बाटो दिन कसरी सक्छ? कहिलेकाँही जनताले दिएको म्यान्डेटमा कुनै दल विशेषले बहुमत ल्याउन सकेन भने सरकार निर्माणका समयमा गठबन्धन गर्ने कुरा दुनियाँको लोकतन्त्रमा पाइन्छ। तर, चुनावमा गठबन्धन गर्ने कुरा भनेको अराजनीतिक कुरा हो।'

मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक छैन: महासचिव पोखरेल

उनले अदालतमा समस्या एवम् विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताए। पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको चर्चा धारणा व्यक्त गरे।

प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकता नहुने महासचिव पोखरेलको दाबी

आइतबार भैरहवामा गरेको नेकपा एमालेको जिल्लास्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पोखरेलले एमालेविरूद्ध मोर्चाबन्दी गर्नेलाई ल्याएर वाम एकता हुन नसक्ने बताएका हुन्। उनले विगतमा एमाले फुटाएर बनेको पार्टी सफल नभएको र यसपटक पनि नहुने दाबी गरे।

एआइजी पोखरेलको बिर्सनलायक अवकाश

नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी) विश्वराज पोखरेल उमेर हदका कारण अवकाशमा गएका छन्।

बीमा कम्पनी गाभ्नुअघि कर्मचारीको रोजगारी सुनिश्चित गर्न माग

बीमा कम्पनी गाभ्नुअघि त्यहाँ कार्यरत कर्मचारीको उचितरूपमा व्यवस्थापन गर्न नेपाल वित्तीय सङ्घ राष्ट्रिय समितिले माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्