२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विश्वकप क्रिकेट :अष्ट्रेलियाले २ ओभर भित्रै भारतको ३ विकेट लियो

ताजास्थीतीमा भारतले ३ दशमलब ३ ओभरमा ३विकेटको नोक्सानीमा जम्मा ५ रन बनाएको छ।

विश्वकप क्रिकेट :भारतविरुद्ध अष्ट्रेलियाले १९९ रन बनायो

विश्वकप क्रिकेटमा भारतविरुद्ध अष्ट्रेलियाले १९९ रन बनाएको छ। टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ दशमलब ३ ओभरमा १९९ रन बनाउँदा सबै विकेट गुमाएको हो।

विश्वकप क्रिकेट : भारतविरुद्ध अष्ट्रेलियाको ७ विकेट क्षतिमा १४०रन

ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले ४० ओभर ३ बलमा ७ विकेट गुमाएर १५७ रन बनाएको छ।

विश्वकप क्रिकेट : भारतविरुद्ध अष्ट्रेलियाको २ विकेट गयो

ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले २० ओभरमा २ विकेट गुमाएर ८५ रन बनाएको छ ।

विश्वकप क्रिकेट: भारत र अष्ट्रेलियाविचको खेल जारी, १५ ओभरमा अष्ट्रेलियाले ७१ रन बनायो

ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले १५ ओभरमा बलमा १ विकेट गुमाएर ७१ न बनाएको छ ।

विश्वकप क्रिकेट : भारत र अष्ट्रेलियाविचको खेल जारी,अष्ट्रेलिया पहिलो ब्याटिङ गर्दै

ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले ६ ओभर २ बलमा १ विकेट गुमाएर २० रन बनाएको छ ।

विश्वकप क्रिकेटः आज भारत र अस्ट्रेलिया भिड्दै

भारतमा भइरहेको सन् २०२३ को विश्वक क्रिकेट अन्तर्गत आज भारत र अस्ट्रेलियाबीच खेल हुनेछ।

विश्वकप वार्मअप : अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

भारतमा भोलि देखि शुरु हुने १३ औ आइसिसी विश्वकप क्रिकेटको पूर्वसन्ध्यामा खेलिएको वार्मअप खेलमा अष्ट्रेलियाले पाकिस्तान १४ रनले हराएको छ।

बलियो राष्ट्रिय शक्ति निर्माणमा एमालेको ध्यान: महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वका लागि धेरै वटा राजनीति दल र गठबन्धनको सरकारभन्दा बलियो राष्ट्रिय पार्टीको नेतृत्वमा सरकार बनाउने गरी जनमत आवश्यक भएको बताएका छन्।

एक दिवसीय क्रिकेटमा भारतले अष्ट्रेलियालाई हरायो

तीन एक दिवसीय क्रिकेटमा भारतले अष्ट्रेलियालाई पाँच विकेटले हराउँदै १-० को अग्रता लिएको छ।

नेपाल एसबिआई मर्चेन्टको सिइओमा पोख्रेल

नेपाल एसबिआई मर्चेन्टको प्रमुख कार्यकारी अधिकृतमा लेखनाथ पोख्रेल नियुक्त भएका छन्। सञ्चालक समितिको बैठकले आइतबारबाट लागु हुने गरी नियुक्त गरेको हो।

चीन भ्रमण छोट्याएर स्वदेश फर्के एमाले महासचिव पोखरेल

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण सो पार्टीका महासचिव शङ्कर पोखरेल आफ्नो जारी चीन भ्रमण छोट्याएर आज स्वदेश फर्केका छन्।

महासचिव पोखरेलद्वारा सङ्ग्रहालय अवलोकन

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनको भ्रमणमा रहेका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्