१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ः३० बजे समितिको बैठक कक्षमा हुनेछ ।

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ। बैठक बिहान ८ बजे बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा परी घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले बताए।

आगामी कार्ययोजना तयार गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ। बैठक आज आज केन्द्रीय पार्टी कार्यालयमा अपराह्न ३ बजे बस्ने भएको हो।

नेकपा एमालेको केन्द्रिय कमिटी बैठक बस्दै

आजबाट नेकपा एमालेको केन्द्रिय कमिटीको बैठक बस्दैछ । बैठक आजबाट ३० गतेसम्म बस्नेछ। बैठक आज बिहान १० बजेबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु हुनेछ।

बालकृष्ण खाँणबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। नक्कली शरणार्थी प्रकरणमा पार्टीका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि त्यसबारे पार्टीको आधिकारिक धारणा राख्न बैठक बस्न लागेको हो।

क्लबस्तरीय टी–२० क्रिकेट जेठ १ देखि

जेठ १ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा लुम्बिनी विकास बैंक अरण्यज्योति क्रिकेट कप २०८० हँुदै छ। लुम्बिनी विकास बैंकको मुख्य प्रायोजनमा क्लबस्तरीय टी—२० क्रिकेट प्रतियोगिता हुन लागेको हो।

डोल्पाको दुनैमा पहिलोपटक बस

हिमाली जिल्ला डोल्पामा पहिलोपटक यात्रुवाहक बस पुगेको छ। बाँकेको नेपालगन्जबाट सोमबार हिँडेको बस मंगलबार डोल्पा सदरमुकाम दुनै पुगेको हो।

सुर्तीजन्य पदार्थको कर अत्यन्तै कम छ, बढाउन पहल गर्छौ: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा कर थोरै भएकाले बढाउन पहल गर्ने बताएका छन्।

भारतको खरगोनमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते

मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।

टोपबहादुरबारे सांसद्को प्रश्नः दोषी छैनन् भने किन लुकेर बसेका छन्?

जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी किन लुकेर बसेका भनी प्रश्न गरेका छन्।

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। आज राष्ट्रिय सभाको बैठक बिहान १०ः३० बजेबाट शुरु हुनेछ भने प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ।

एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक आज दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो। बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषय र छलफल गरिने एजेन्डाका बारेमा छलफल हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्