७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बालकृष्ण खाँणबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ। नक्कली शरणार्थी प्रकरणमा पार्टीका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि त्यसबारे पार्टीको आधिकारिक धारणा राख्न बैठक बस्न लागेको हो।  

बैठकमा पक्राउ परेका खाँणलाई पार्टीले निलम्बन गर्ने कि नगर्नेबारे छलफल गरिने छ। यसैसम्बन्धमा हिजो पनि करिब ३ घन्टा बैठक बसेको थियो। हिजो बैठकमा कुनै ठोस निर्णय हुन नसकेपछि आज पनि बैठक बस्न लागेको हो। 

प्रकाशित: २८ वैशाख २०८० ०१:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App