१० मंसिर २०८१ सोमबार
image/svg+xml

पुरानै शैलीले सुरक्षा चुनौती, कैदीको आचरणमा आएन सुधार

आइतबार सुधार गृहमा रहेका एकजनाको मृत्यु भएपछि आफन्तहरू विरोधमा उत्रिएका थिए। प्रदर्शनकै मौका छोपेर सुधार गृहका झयाल र पर्खाल फुटाएर उनीहरू भाग्न सफल भएका थिए। १८ वर्षमुनिका बालबालिकाले कसुर गरेको ठहरिए वा अभियोग लागेमा सुधार गृहमै राखी आचरण र व्यवहार सुधार्न सरकारले ठुलो लगानी गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्