१ आश्विन २०८१ मंगलबार
image/svg+xml

परिवर्तन उल्ट्याउन खोज्नेहरू विरुद्ध समाजवादी मोर्चाको निर्माण: प्रधानमन्त्री

‘गणतन्त्र जनताको हुने हो वा बुर्जवाहरूको, श्रमिक वा पूजीपतीहरूको हुने हो, त्यसैको लागि यो मोर्चा बनेको छ’ दाहालले भने।

सातै प्रदेशमा सन्देशसभा गर्दै समाजवादी मोर्चा

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने भएको छ। एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा सोमबार बिहान बसेको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो।

समाजवादी मोर्चाको बैठक जारी

समाजवादी मोर्चाको बैठक जारी छन्। बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा विहान ८ बजेटबाट बैठक सुरु भएको हो।

समाजवादी मोर्चाको बैठक आज बस्दै

चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज साँझ बस्ने भएको छ। साँझ ६ बजेका लागि बैठक बस्ने तय भएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

आज समाजवादी मोर्चाले विद्यार्थीहरूको मोर्चा सार्वजनिक गर्दै

समाजवादी मोर्चामा संलग्न दलका विद्यार्थी संगठनहरुले आज मोर्चाको घोषणा गर्दैछन् । माओवादी र विप्लव निकट अखिल क्रान्तिकारी, अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियनको मोर्चा बन्दैछ।

समाजवादी मोर्चाको बैठक बस्दै

समाजवादी मोर्चाको बैठक आज बस्दै छ। नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपासहित चार दल मिलेर बनेको समाजवादी मोर्चाको बैठक आज अपराह्न ४ः०० बजे बस्ने भएको हो।

नेकपा देखाएर सत्ता जोगाउने नीति

सत्ता गठबन्धनभित्र रहेका कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाहेक कम्युनिस्ट घटक र त्यससँग नजिक रहेका एक गरी चार दलबीच समाजवादी मोर्चाको यात्रा सुरु भएको छ।

सबै प्रदेशमा औपचारिक कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले आफ्नो सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिन भित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको हो।

समाजवादी मोर्चाको पहिलो बैठक जारी

आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा समसामायिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो।

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ।

संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा गठन :अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा निर्माण भएको बताएका छन।

समाजवादी मोर्चा निर्माण प्रतिगामीहरुका लागि युद्धको घोषणा होः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा राजनीतिक परिवर्तनका बिरुद्ध लाग्नेहरुका निम्ति युद्धको घोषणा भएको बताएका छन्।

यस्तो देखियो समाजवादी मोर्चा घोषणा कार्यक्रम (फोटोफिचर)

सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्