३ आश्विन २०८१ बिहीबार
image/svg+xml

समाजवादी मोर्चाको यी हुन् लक्ष्य (पूर्णपाठसहित)

चार दलीय समाजवादी मोर्चा घोषणा गरिएको छ। सोमबार काठमाडौंमा आयोजित कार्यक्रमबाट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चा घोषणा गरिएको हो।

राष्ट्रिय सभागृहबाट समाजवादी मोर्चाकाे औपचारिक घोषणा

समाजवादी मोर्चा घोषणा भएको छ। सोमबार राष्ट्रिय सभागृहबाट समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा गरिएको हो।

आज समाजवादी मोर्चाको घोषणा हुने

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको प्रत्यक्ष सहभागितामा आज समाजवादी मोर्चाको आज घोषणा हुँदैछ। राष्ट्रिय सभागृहमा दिउँसो ३ बजे समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम रहेको छ।

कांग्रेस-एमालेलाई दबाबमा राख्न समाजवादी मोर्चा

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको प्रत्यक्ष सहभागितामा बन्ने समाजवादी मोर्चा वैकल्पिक शक्ति निर्माणमा केन्द्रित हुने भएको छ।

समाजवादी मोर्चाको १५ बुँदे प्रतिबद्धता

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका चार दल मिलेर घोषणा गर्न लागिएको समाजवादी मोर्चाले आफ्नो साझा मुद्दा र लक्ष्य टुंगो लगाएका हुन्।

सोमबार समाजवादी मोर्चा घोषणा हुने

संविधान प्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ।

समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौँः प्रधानमन्त्री

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन्।

संयुक्त समाजवादी मोर्चा एकीकृत समाजवादीमा समाहित

नेकपा (क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी बनेको संयुक्त समाजवादी मोर्चा नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्