४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाए, कसको भागमा कुन?

नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ ।

आफ्नैबाट अप्ठेरोमा देउवा, पौडेल र सिटौला

अघिल्लोपटक एउटै प्यानलमा रहेर चुनाव लडेका देउवालाई अर्जुननरसिंह केसी, पौडेललाई शशांक कोइराला र सिटौलालाई गगन थापा चुनौती बनेर देखापरेका छन् ।

देउवालाई भारी बन्लान् निधि

निधिको सहयोगबिना देउवा सभापतिमा निर्वाचित हुने सम्भावना नरहेको र देउवाको सहयोगबिना निधिको उम्मेदवारीको पनि औचित्य नहुने निकटहरूको बुझाइ छ ।

संविधानको सफलताका लागि सबैको अपनत्व गाँस्दै लग्न जरुरी: देउवा

संविधानको सफलताका लागि बाँकी कार्यभारहरु पूरा गर्नेभन्दा संविधानको भावना विपरीतका गतिविधि भइरहेको आरोप लगाउँदै उनले यसलाई आफूले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन्।

सहयोगिलाई कोरोना देखिएपछि कांग्रेस सभापति देउवा आइसोलेसनमा

कांग्रेस सभापति शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन्। सचिवालयका एक सहयोगीलाई कोरोना संक्रमण देखिएपछि सभापति देउवा होम आइसोलेसनमा बसेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

दबाबमा देउवा, निधिले भने– सभापतिमा सघाउनुस्

निधिले महाधिवेशनबाट पार्टी सभापति बन्न आफूलाई सहयोग गर्न देउवासमक्ष प्रस्ताव राखेका छन्। यस्तै प्रस्ताव उनले नेता रामचन्द्र पौडेलसमक्ष पनि राखेका छन्।

भटाभट विभाग गठन गर्दै देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पाँच विभाग गठन गर्नुका साथै १२ विभाग विस्तार गरेका छन् । नेता रामचन्द्र पौडेलसहित इतर पक्षले विभाग गठन र विस्तार नगर्न पटकपटक गरेको आग्रहविपरित देउवाले आइतबार र सोमबार गरी विभागहरू गठन तथा विस्तार गरेका हुन् ।

जोखिम हेरी रणनीति बनाऔं: देउवा, विरोधका लागि विरोध नगर्नुस्: ओली

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण जोखिमको अवस्था हेरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन रणनीति बनाउन सरकारलाई सुझाएको छ ।

निर्लज्ज कार्यले देउवाले लोकतन्त्रको धज्जी उडाए : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीका नौवटा संगठनको म्याद थपेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन्।

कांग्रेसको केन्द्रीय महिला विभागमा सचिवसहित ३८ सदस्य मनोनित (नामसहित)

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सोमबार केन्द्रीय महिला विभागमा लक्ष्मी खतिवडालाई सचिव र अन्यलाई सदस्यमा मनोनयन गरेका हुन् ।

‘सभापतिले महाधिवेशन प्रभावित गर्न लागे’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनलाई प्रभावित पार्ने गतिविधि गर्न लागेको नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षको बुझाइ छ। पौडेल पक्षीय नेताहरूको बुधबार अनामनगरमा भएको भेलाले सभापति देउवा पक्षले विभिन्न पार्टीबाट आएकाहरूको नाममा जथाभावी क्रियाशील सदस्यता वितरण गर्न लागिपरेको आरोप लगाएका हुन्।

गाउँका विद्यालयसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्छ : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घले गाउँगाउँका विद्यालयसम्म पुगेर सङ्गठन निर्माण गर्नुपर्ने बताएका छन्।

नेविसंघ नेतृत्वप्रति सभापति देउवाको आक्रोसः पहिले गाउँमा नेविसंघ बनाऊ, अनि मसँग झगडा गर्न आउनू

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघ नेतृत्वप्रति आक्रोशित भएका छन। नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९६र्औ जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित भएका हुन्।

सभापति देउवाद्वारा गणतन्त्र दिवसको शुभकामना

नेपााली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान एवं श्रद्धाञ्जलि अर्पण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्