१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

सहयोगिलाई कोरोना देखिएपछि कांग्रेस सभापति देउवा आइसोलेसनमा

कांग्रेस सभापति शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन्। सचिवालयका एक सहयोगीलाई कोरोना संक्रमण देखिएपछि सभापति देउवा होम आइसोलेसनमा बसेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।  

सचिवालयका अन्यको रिपोर्ट नेगेटिभ आइसकेको उनले बताए। देउवाको शुक्रबार स्वाब परीक्षणमा दिइने छ।

सभापति देउवा आइसोलेसनमा बसेपछि सत्तारुढ दल र प्रतिपक्षीबीच हुने भनिएको आजको छलफल पनि रोकिएको छ।

 

प्रकाशित: १ आश्विन २०७७ ०७:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App