सिरुवारी पहिराले सडक अवरुद्ध हुँदा यात्रु अलपत्र
मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।
मुस्ताङ हुँदै चीनको सिमाना कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडकअन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।
अब नेपाली पर्यटकहरूका लागि अब श्रीलंकाको भ्रमण निकै सस्तो र सहज हुने भएको छ। काठमाडौंस्थित श्रीलंकाली दूतावासले जारी गरेको परिपत्रअनुसार यो नयाँ नीति सन् २०२६ मे २५ देखि नै लागू भइसकेको छ।
कुनै पनि संगीत दुई स्वरहरूबिचको रिक्ततामा लुकेको हुन्छ। यसैगरी जीवनको गहिराइ शब्दहरूको कोलाहलमा नभई मौनताको गाम्भीर्यमा छिपेको हुन्छ।
उनले इरानी नेतृत्वले आत्मसमर्पणको कागजातमा हस्ताक्षर गरेर अमेरिकाको महान् शक्ति र सामर्थ्यसामु हार स्वीकार गर्नुपर्ने जिकिर गरेका छन्।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतले ‘अनेसास सुप्रमा - ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार - २०२६’ का लागि पुस्तकहरूकाे आह्वान गरेकाे छ।
मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सलाई ९२ रनको विशाल अन्तरले पराजित गर्दै बैंगलोरले फाइनलको यात्रा तय गरेको हो।
मुस्ताङका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी जोत्ने कृषि यान्त्रिक उपकरण हाते ट्याक्टर (मिनी ट्रेलर) हस्तान्तरण गरिएको छ।
संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने भएको हो।
साथै, मन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ।
अभिनेत्री वर्षा शिवाकोटी सिनेमा ‘गंगा रानी’मा अनुबन्धित भएकी छन्।
राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम भएको छ।
संयुक्त राष्ट्रसंघीय महासभाले हालै पारित गरेको जलवायु परिवर्तन सम्बोधनमा विश्वका राष्ट्रको दायित्व रहने प्रस्ताव अहिले विश्वव्यापी चर्चाको विषय बनेको छ।
सरकारले गत चैतमा हप्ताको दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै अत्यावश्यक सेवा प्रदान गर्ने देशभरका सरकारी अस्पतालले आइतबार सेवा बन्द गरेका छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ‘क्वालिफायर–१’ को महत्त्वपूर्ण भिडन्तमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले गुजरात टाइटन्स (जीटी) सामु जितका लागि २५५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।