१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml

सार्वजनिक संस्थान: २७ नाफा र १६ घाटामा, दुई बन्द

सरकारले बुधबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले नेपालका सार्वजनिक संस्थानहरूको समग्र अवस्था मिश्रित रहेको देखाएको छ।

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन कानुनी सहकार्य विस्तारबारे छलफल

दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्न आवश्यक कानुनी संरचना तथा दस्तावेज निर्माणमा समेत जोड दिइएको बताइएको छ।

‘अर्थमन्त्रीले नवप्रवर्तनको महत्त्व बुझेको भान भएन’

प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको आर्थिक समृद्धिका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा पुँजीगत बजेटको कम्तीमा एक प्रतिशत रकम विनियोजन गर्नुपर्ने माग गरेका छन्।

सुधन गुरुङसँग छानबिन समितिको प्रारम्भिक सोधपुछ

समितिले दीपक भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा गरिएको सेयर लगानीको विषयमा गुरुङसँग जानकारी लिएको बताइएको छ।

आयोगको प्रतिवेदनपछि आशिकाले भनिन्- मेरो मानवता नदेख्ने, शब्द मात्र देख्ने ?

राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनमा भड्काउ अभिव्यक्ति दिएको भन्दै अनुसन्धानका लागि सिफारिस गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद आशिका तामाङले आपत्ति जनाएकी छन्।

जेनजी आन्दोलन: आयोगले थप अनुसन्धानका लागि सिफारिस गरेका ४९ चर्चित व्यक्तिहरू (सूचीसहित)

आन्दोलनका क्रममा सार्वजनिक रूपमा व्यक्त गरिएका भनाइ र गतिविधिहरूले प्रदर्शनको अवस्थामाथि कस्तो प्रभाव पारेको थियो भन्ने विषय थप अध्ययनको दायरामा राख्नुपर्ने देखिएको छ।

भारतमा रहेको मेस्सीको 'स्ट्याचु' हटाइने

भारतको पश्चिम बंगालको पूर्वी शहर कोलकातामा रहेको फुटबल सुपरस्टार लियोनेल मेस्सीको विशाल मूर्ति हटाइने भएको छ।

कजाकिस्तानको उत्तर–पूर्वीमा विमान दुर्घटना, १ जनाको मृत्यु

कजाकिस्तानको उत्तर–पूर्वी पाभ्लोडार क्षेत्रमा पर्ने झेलेजिन्का गाउँ नजिक बुधबार हवाई कृषि–रसायन छर्कने क्रममा एक विमान नियमित उडानको क्रममा दुर्घटनाग्रस्त भएको छ।

आर्थिक अनियमितताको आशंकामा डीडीसीमा सीआईबीको छापा

बुधबार पुगेको सीआईबी टोलीले अनुसन्धानका क्रममा केही कर्मचारीसँग सम्बन्धित सामग्री संकलन गरेको जनाएको छ।

काठमाडौं महानगरका ७४ स्थान मनसुनजन्य विपद्को घेरामा

पहिचान गरिएका स्थानमा जनधनको क्षति कम गर्न सोहीअनुरुप कार्यक्रम गर्ने तयारी रहेको महानगरका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णुप्रसाद जोशीले बताए।

सरकारको शासकीय सुधार : सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति, अधिकांश काम सम्पन्न

शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमा सञ्चार मन्त्रालयअन्तर्गत कार्यान्वयन भइरहेकामध्ये अधिकांश कार्यक्रममा उल्लेखनीय प्रगति देखिएको छ।

अनुसन्धानको सूरुवात म बाट होस् : निश्चल बस्नेत

राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनले प्रतिवेदन सार्वजनिक गरेसगैं कलाकार निश्चत बस्नेतले आफुबाट छानबिनको सूरुवात हुुनुपर्ने बताएका छन्।

भड्काउ अभिव्यक्ति दिने दुर्गा प्रसाईंमाथि पनि सूक्ष्म छानबिन गर्न आयोगको सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि ‘दुरुत्साहन’ को कसुरमा सूक्ष्म छानबिन गर्न सरकारलाई सिफारिस गरेको छ।

इन्धनको मूल्य बढेपछि उडानमा कटौती गर्दै एयर इन्डिया

एयर इन्डियाले इन्धनको मूल्य बढेपछि अन्तर्राष्ट्रिय उडान कटौती गर्ने र अस्थायी रूपमा धेरै घरेलु उडानहरु घटाउने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्