कैदी मृत्यु प्रकरण: ५८ जना कैदीबन्दीसँग बयान लिइयो
सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुई जना कैदीको मृत्यु प्रकरणमा थप कैदीबन्दीसँग बयान लिइएको छ।
सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुई जना कैदीको मृत्यु प्रकरणमा थप कैदीबन्दीसँग बयान लिइएको छ।
कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै उनीहरुको व्यवस्थापनमा चुनौती थपिएको छ।
बाजुरामा रहेको कारागारको भवन जीर्ण छ। भूकम्पले चर्किएर चिराचिरा परेको भवनमा क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी रात कटाउन बाध्य छन्।
रुकुम पश्चिमको जिल्ला कारगारमा २५ कैदीको क्षमता भए पनि हाल यसको पाँच गुणा बढी अर्थात् एक सय ५० कैदीबन्दी राखिएको छ।
कारागार व्यवस्थापन विभागले कारागारभित्र रहेका कैदीबन्दीको स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले फागुनदेखि लागू हुने गरी स्वास्थ्य बीमा लागू गरिएको हो।
एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन्।
कारागारमा दैनिक ३५ हजार लिटर पानीको आवश्यक पर्नेमा हाल दैनिक २० हजार लिटरमात्रै आपूर्ति भइरहेको छ।
मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी रहेका छन्।
बाँके कारागारका एक कैदीबन्दीले अनुगमनमा आएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष आफ्ना पीडा सुनाए।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालका अनुसार मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका–१० का ३० वर्षीय विमल थापा रहेका छन्।
रौतहटको कारागार कार्यालय गौरमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ। जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि कैदीबन्दी त्रासमा बस्नुका साथै दैनिक क्रियाकलापमा समेत सास्ती भोग्न बाध्य छन्।
वीरगञ्जको विर्तामा रहेको बालसुधार गृह मंगलबार साँझदेखि तनाव ग्रस्त बनेको छ। सुधार केन्द्र भित्र रहेका बाल कैदीबन्दीको समूहले नाराबाजी लगाउदै तोडफोडमा उत्रेपछि स्थिति तनावग्रस्त बनेको हो।
एउटै कैदीबन्दी दोस्रो पटक फरार भएका छन्। ठाकुरबाबा नगरपालिका–८ का अजिब बुढाक्षेत्री आइतबार बिहान ३ बजे कारागारबाट फरार भएका हुन् । बुढाक्षेत्रीले दोस्रो पटक प्रहरीलाई झुक्काएर फरार भएका छन्।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ सानोठिमीस्थित बालसुधार गृहबाट सोमबार २२१ कैदीबन्दी फरार भएकोमा साँझसम्म १९४ जना पक्राउ परेका परेका छन्। २७ फरारको खोजी भइरहेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए।
कारागारभित्र कैद भुक्तानीसँगै कैदीबन्दीलाई सामाजिक तथा मानसिक रूपमा सक्रिय र आर्थिक उपार्जनमा सहभागी बनाउने रणनीतिका साथ सरकारले खुला कारागार नीति ल्याएको थियो।