साम्बाको सफल शल्यक्रिया
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर तथा कप्तान सावित्रा भण्डारी 'साम्बा' को आफ्नो घुँडाको सफल शल्यक्रिया सम्पन्न भएको छ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर तथा कप्तान सावित्रा भण्डारी 'साम्बा' को आफ्नो घुँडाको सफल शल्यक्रिया सम्पन्न भएको छ।
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनताबाट अनुमोदन भएर बहुमतको सरकार बनाउने पक्का भई तयारीमा जुटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
सङ्क्रमण भयो भन्दैमा अन्यत्रका पनि कागलाई खोजी खोजी मार्ने जस्ता काम भने गर्न नहुने उनको भनाइ छ। साथै मरेका कुखुरा बङ्गुरलाई खुवाउने वा कुन स्रोतबाट आएको भन्ने थाहा नभइ सस्तो पाएकै भरमा कुखुराको मासु उपभोग नगर्न पनि उनले आग्रह गरेका छन्।
नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले स्रष्टा पूर्ण ओलीलाई योगेश्वर वाङ्मय पुरस्कार-२०८२ तथा युमन खालिङलाई ग्रेगरी कलासंस्कृति पुरस्कार - २०८२ अर्पिने निर्णय गरेकाे छ।
मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ।
चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।
बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल चलिरहेको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार, अरागचीले भनेः ‘इरान केवल अस्थायी युद्धविराम होइन, पूर्ण रूपमा युद्ध समाप्त गर्न चाहन्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विज्ञहरुलाई मात्र मन्त्री बनाउने चर्चा चलिरहेका बेला सांसदको शपथलगत्तै केन्द्रीय समिति बैठक आह्वान गरेको छ।
विश्वकै सबैभन्दा ठूलो आन्तरिक समुद्र मानिने क्यास्पियनमा इजरायलले गरेको यो पहिलो आक्रमण हो। अमेरिकी नौसेनाको पहुँचभन्दा बाहिर रहेको यो समुद्री मार्ग इरान र रुसी बन्दरगाह जोड्न प्रयोग हुँदै आएको छ। विशेषगरी युक्रेनमा बमबारी गर्न प्रयोग गरिने 'शाहेद ड्रोन' को ओसारपसारका लागि यो मार्ग रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ।
अमेरिकामा जन्मिएका रोनान बेन्जामिन सुलिभानको दुई उत्कृष्ट गोल प्रेरणामा बंगलादेशले माल्दिभ्समा भएको साफ यु–२० च्याम्पियनसिपमा सहज जित निकालेको छ।
बेनी-जोमसोम-कोरला सडक आयोजनाले सिरुबारीमा वर्खायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्याको अस्थायी समाधानका लागि अल्पकालीन रुपमा कम खर्चमा पहिरो रोकथाम गर्न सकिने उक्त विधि अपनाएको हो।
आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस हो। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ।
स्थानीय सरोकारवालाहरूका अनुसार वनक्षेत्र नजिकका बस्तीहरूमा समस्या चर्को छ। मानवीय बस्ती घट्दै जाँदा बाँदर बाँकी रहेका बस्ती केन्द्रित बनेका छन्। दीर्घकालीन रूपमा समस्या समाधान नगरे गाउँ रित्तिँदै जाने तथा खेतीयोग्य जमिन पूर्ण रूपमा बाँझिने खतरा बढ्दै गएको किसानहरूको भनाइ छ।