प्रधानमन्त्री दाहाल अमेरिका प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल आज अमेरिका प्रस्थान गरेका छन्।संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन दाहाल आज अमेरिकातर्फ प्रस्थान गरेका हुन।
प्रधानमन्त्री पुष्पकमल दाहाल आज अमेरिका प्रस्थान गरेका छन्।संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन दाहाल आज अमेरिकातर्फ प्रस्थान गरेका हुन।
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति कायम गरेरै शान्ति प्रक्रियाको कामलाई अन्तिम निष्कर्षमा पुर्याइने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालसंयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज साँझ न्यूयोर्क प्रस्थान गर्ने भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले चीनका राष्ट्रपति शि जिनपिङसँग हाङजाओमा शिष्टाचार भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने जानकारी दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन्।
आसन्न चीन भ्रमण बारेमा परार्मस गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल पूर्वप्रधानमन्त्रीहरुसंग भेटघाटमा व्यस्त रहेका छन।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले गरेका राम्रो काम जनतामा स्थापित गराउने जिम्मेवारी समाजवादी मोर्चाको भएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव इसला रुवान विराकुनले बिदाइ भेट गरेका छन्।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन्।
पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पहलकदमी लिनुपर्ने बताएका छन।.
प्रधानमन्त्री पुस्पकमल दाहालले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी सेप्टेम्बर तेस्रो साता छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन्।
सभामुखलाई राजीनामा गराएर जेनतेन बहुमत पुर्याएर बन्न लागेको सरकारको मन्त्री हुन दलका नेताहरूवीच हानाथाप भइरहेको छ। मन्त्री बन्न दलका नेताहरूवीचको हानाथाप कै कारण बुधबारको सपथग्रहणसमेत स्थगित भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल इटालीको ६ दिने भ्रमण सम्पन्न गरी शुक्रबार बिहान स्वदेश फर्किएका छन्।