१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल अमेरिका प्रस्थान

संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन अमेरिकातर्फ प्रस्थान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल। तस्बिरः राजिव खत्री/ नागरिक

प्रधानमन्त्री पुष्पकमल दाहाल आज अमेरिका प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन दाहाल आज अमेरिकातर्फ प्रस्थान गरेका हुन।

उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिदाइ गरेका छन्। प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम छ।

तस्बिरहरु :राजिव खत्री/ नागरिक

 

प्रकाशित: ३० भाद्र २०८० १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App