२६ पुस २०८१ शुक्रबार
image/svg+xml

साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक

साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक बनेको छ । लुम्बिनी प्रदेशमा रहेका १२ जिल्ला मध्ये ११ जिल्ला साक्षर जिल्ला घोषणा भई सकेको छ । तर अहिले सम्म कपिलवस्तु भने साक्षर जिल्ला घोषणा हुन सकेको छैन ।

लुम्बिनी प्रदेशसभा बैठक जेठ २६ गते

लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ।प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक आउने शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ।दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ।

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख कार्यालयमा आज आयोजित शपथ ग्रहण समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।

गठबन्धन बिरोधीलाई मन्त्री नबनाउने कांग्रेसको अडान

गठबन्धन बिरोधी काम गरेकाहरुलाई लुम्बिनी प्रदेश सरकारमा सामेल गराउन नहुने निष्कर्षमा नेपाली कांग्रेस पुगेको छ।

देउखुरीको जग्गा फुकुवा गर्न मन्त्रीलाई जिम्मा

लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ।

पुष्टि होला प्रदेशको औचित्य ?

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गत मंगलबार संसदमा बिश्वासको मत माग्दै भनेका थिए ‘प्रदेश तहको औचित्य पुष्टि कसरी गर्ने भन्ने बिषय पेचिलो बनिरहेको छ,यसको औचित्य पुष्टिका लागि हामी सबै एक भएर लाग्नु पर्छ।’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए बिश्वासको मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिश्वासको मत पाएका छन्। आज प्रदेशसभाको बैठकमा बिश्वासको मत मागेका चौधरीलाई ५३ सांसदले मत दिएका छन्। जुन यो प्रदेशसभाको बहुमत हो।

लुम्बिनीद्वारा उपाधिमा ह्याट्रिक

लुम्बिनी प्रदेशले आइतबार १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ।

लुम्बिनी प्रदेश: ६ दलका ११ जना मन्त्री बन्ने

सत्ता गठबन्धनले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने दलहरुको टुंगो लगाएको छ। साथै उनिहरु बिच मन्त्रालय संख्याको भागबण्डा समेत गरिएको छ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए सपथ

बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ खुवाएका हुन्।

लुम्बिनी प्रदेशः आज तीन मन्त्री नियुक्त हुँदै

स्रोतका अनुसार उनले माओवादी केन्द्रबाट धनबहादुर मास्की, लोकतान्त्रीक समाजवादीका संसदीय दला नेता सन्तोष कुमार पाण्डे र नागरिक उन्मुक्ती पार्टीका संसदीय दलका नेता धर्मराज चौधरीलाई मन्त्री नियुक्त गर्दै छन्।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त, सपथ भोलि

प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई सम्बिधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त गरेको लोकतान्त्रिक समाजवादी पार्टिका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेले जानकारी दिए।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी

नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आज दाबी पेस गरेका छन्।

लुम्बिनी प्रदेशमा आज नयाँ सरकार बन्दै

लुम्बिनीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समय आज दिउँसो ४ बजे सकिँदैछ। प्रदेश प्रमुख अमिक शेरचनले मङ्गलबार साँझ संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका थिए।

लुम्बिनी प्रदेशः कांग्रेसलाई पहिलो पटक सत्ता नेतृत्वको अवसर

वर्तमान सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीलाई मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरिएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्