५ आश्विन २०८१ शनिबार
image/svg+xml

बसले किचेर मृत्यु भएपछि कर्णली राजमार्गमा चक्काजाम

असोज २४ गते कुडारी ७ मा रात्री बसले किचेर मृत्यु भएका हाँकु–३ का जनक न्यौपानेका परिवार र आफन्तले राजमार्ग बन्द गरेर प्रदर्शन गरेका छन्। दोषीलाई कारवाही र राहत सहयोगको माग गर्दै स्थानीयले बिहीबार विहानै देखि कर्णाली राजमार्ग बन्द गरेका छन्। बन्दका कारण यात्रुहरु अलपत्र परेका छन्।

कर्णाली राजमार्गमा असहज यात्रा

जुम्ला- वीर बहादुर विक ना ४ ख १४२६ नम्वर मालवहाक ट्रकका चालक हुन्। हप्तै पिच्छे कर्णालीमा आउजाउ गर्छन्। उनलाई कर्णाली राजमार्गको कालिकोट खण्डको यात्रा निकै कठिन लाग्छ।

गाडीले किचेर एक जनाको ज्यान गयो राजमार्ग अवरुद्ध

सडकमा पैदल हिडिरहेको सिद्धेश्वर–८ तल्लो अनारखोलीका ५५ वर्षीय रामबहादुर बिष्टको गाडीले किचेर ज्यान गएको छ। पैदलयात्रुको मृत्यु भएपछि आक्रोसित भएका मृतकका आफन्तले राजमार्ग बन्द गराएका छन्।

बिपी राजमार्गमा ठूला सवारीलाई पटके अनिवार्य

बिपी राजमार्गमा चाडपर्वलाई मध्यनजर गर्दै पटके काटेर ठूला बस सञ्चालनहुने भएका छन् । रुट पर्मिट बिनाका सवारी सञ्चालनगर्नप्रहरीले रोक लगाएपछि बुधबार बिहान केही समय यातायातव्यवसायीलेनै बिपी राजमार्ग बन्द गराएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

यातायात व्यवसायीद्वारा बिपी राजमार्ग बन्द

यातयात व्यवसायीले आज बिहान ९ः३० बजेदेखि बिपी राजमार्ग बन्द गराएका छन् । मार्ग इजाजतको माग गर्दै बिहानैदेखि यातायात व्यवसायीले यहाँको राजमार्गमा सवारी साधन तेस्र्याएर बन्द गरेका हुन् ।

कालोपत्रे गरेको साता दिनमै राजमार्ग भत्कियो

मर्मत भएको साता दिन नबित्दै राजमार्ग भत्किएको छ। सडक डिभिजन कार्यालय रौतहटले एक साताअघि पूर्व–पश्चिम राजमार्गको रौतहट धनसारदेखि बागमती सडकखण्ड मर्मत गरेको थियो। सो सडक खण्डको बीचमा अहिले खाल्डाखुल्डी परिसकेका छन्।

नेपाल–चीन केरुङ राजमार्ग बन्द

रसुवा—सोमबार बिहान गएको पहिरोका कारण स्याफ्रु– टिमुरेखण्डको राजमार्ग बन्द हुँदा सवारी साधन र मानिसको ओहोरदोहोर रोकिएको छ।

बाढीका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, नेताको गाडी डुब्यो

तीन दिनदेखि भइरहेको अविरल वर्षापछि चुरे क्षेत्रबाट आएको बाढीले राैतहटकाे चन्द्रपुर नगरपालिका चाँदी खोला नजिकै पूर्व—पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

हुलाकी राजमार्ग प्रथमिकतामा: मन्त्री लेखक

भाैतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले हुलाकी राजमार्गको निर्माण कार्य सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

राजमार्गमा ‘एनिमल एम्बुस’

दुई महिना अघि मात्रै पश्चिमबाट पूर्वतिर गइरहेको एउटा यात्रु बसले माइधार नजिकै भैँसीलाई ठक्कर दियो । भैँसी ठहरै भयो । भरी यात्रु बोकेको र तीव्र गतिमा भएको बस तत्कालै नियन्त्रित हुन सकेन । अनियन्त्रित बस पश्चिमतिर गइरहेको बाइकलाई ठक्कर दिँदै रुखमा गएर ठोक्कियो । बाइकमा सवार दुई जनाको ज्यान घटनास्थलमै गयो

हुलाकी राजमार्गका आधा दर्जन पुल अलपत्र

राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक अन्तर्गतका आधा दर्जनभन्दा बढी पुल ठेकेदारको लापरबाहीका कारण तोकिएको म्याद सकिएको वर्षौंसम्म निर्माण हुन सकेका छैनन्। निर्माण व्यवसायीले समयमा काम नगर्ने र कमिसनको खेलमा सम्बन्धित निकायले पटकपटक म्याद थपिदिने गर्दा दुई–अढाइ वर्षभित्र बनाइसक्ने गरी सम्झौता भएका पुलको काम ५ वर्षसम्म अलपत्र परेको हो।

दुई महिनापछि खुल्यो कर्णाली राजमार्ग

अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएर अवरुद्ध कर्णाली राजमार्ग दुई महिलापछि खुलेको छ। जुम्ला कोलकोट खण्डको जुविथा– ९ खल्लागाड र राचुली गाविसको खण्डमा पहिरो जादा सडक अवरुद्ध भएको थियो। खल्लागाडको खोला बढेको र राचुलीमा पहिरो जाँदा रोकिएको सडक शुक्रबार साँझदेखि खुलेको हो।

कर्णाली राजमार्ग खुलाउन पहल नभएको भन्दै स्थानीय आक्रोशित

जुम्ला-कर्णाली राजमार्ग वर्षाका कारण अवरुद्ध भएको एक महिना बित्दा समेत सरकारले सडक खुलाउनको लागि पहल नथालेको भन्दै कर्णालीवासीले आक्रोश पोखेका छन्।

कर्णाली राजमार्गको कन्तविजोग

धापा– १ सिजाका प्रेम प्याकुरेल ३० केजीको भारी पिठ्यूँमा बोकेर कर्णाली राजमार्गमा हिड्ँदै थिए। सवारी साधनमार्फत ल्याउनुपर्ने सामान प्याकुरेलल पिठ्यूँमा बोकेको देख्दा कर्णाली राजमार्गको उपयोग कर्णालीवासीले प्रभावकारी रुपमा गन नपाएको महशुस हुन्थ्यो।

पासाङल्हामु राजमार्गकाे अवराेध खुल्याे

रसुवा– पहिराेका कारण तीन दिन अगाडिदेखि अवरुद्ध धुन्चे–स्याफ्रु–रसुवागढी खण्डको पासाङल्हामु राजमार्ग आज अपराह्नदेखि खुला भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्