२३ आश्विन २०८३ शुक्रबार
image/svg+xml

विराटनगर किङ्ग्सको प्रशिक्षकमा श्रीलङ्काका धम्मिका प्रसाद नियुक्त

टोलीले आगामी सिजनका लागि धम्मिकालाई पुनः मुख्य प्रशिक्षकका रूपमा निरन्तरता दिएको हो।

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

बेनी-जोमसोम-कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको पहुँचमार्ग ११ दिनपछि पुनः जोडिएको छ।

विपद् प्रभावित बेनी-जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती

कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडक मर्मतको काम अन्तिम चरणमा पुगे पनि नियमित, सहज र सुरक्षित यातायात सञ्चालनमा चुनौती देखिएको छ।

कर्णालीमा वर्षौं पुराना योजना अलपत्र

कर्णालीका आठ जिल्लामा सडक तथा पुल गरी १९ वटा योजना निर्माण ठेक्का सम्झौता भएको वर्षौं बित्दा पनि अझै अधुरै छन्।

कांग्रेस महाधिवेशन : मतदान बिहान ७ बजेदेखि सुरु हुने, कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान आज (शुक्रबार) बिहानदेखि सुरु हुने भएको छ।

बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक भरिभराउ हुन्थे।

म्याग्दीका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

नेपाल सरकारले म्याग्दी जिल्लाका छवटै स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।

‘लमजुङ दरबार’सँगै बाँचेको माया

लामो समयदेखि लोकगीत, सङ्गीतको यात्रामा रहेकी गुरुङका लागि गीत मनोरञ्जनको माध्यम मात्रै बनेन, जीवन जिउने आधार र पहिचानको हिस्सा पनि बन्यो।

उपभोक्तामैत्री बजार बनाऔं

सरकारले हरेक वर्ष दसैंअघि बजार अनुगमन तीव्र बनाउने, सहुलियत पसल सञ्चालन गर्ने र आपूर्ति सहज बनाउने घोषणा गर्छ।

सुदूरपश्चिम सरकारलाई बजेट ल्याउनै सकस, सर्वोच्चको आदेशले थप अन्योल

बजेटको विवाद उत्कर्षमा पुगेर पुरानो सरकार ढलेपछि मुख्यमन्त्री खगराज भट्टको नेतृत्वमा बनेको नयाँ सरकारका लागि पनि बजेटको विषय पेचिलो बन्न पुगेको छ।

३५ देशका १३० टोलीलाई पछि पार्दै बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक

बेलायतमा सम्पन्न विश्वविख्यात अन्तर्राष्ट्रिय सैन्य अभ्यास ‘एक्सरसाइज क्यामब्रियान पट्रोल २०२६’ मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ।

दसैंको मुखमा मध्यपहाडको ‘लाइफलाइन’ विच्छेद, डोल्पादेखि कोरलासम्मै सास्ती

चाडबाडको मुखमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर दुई सातादेखि ठप्प हुँदा गण्डकी प्रदेशका हिमाली तथा पहाडी जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ।

मोदीको नाम लिँदै ध्रुव राठीले भने : म सत्ता परिवर्तनका लागि आएको होइन

राठी नागरिक समाजका समूह र ककरोच जनता पार्टी (सीजेपी) ले आयोजना गरेको प्रदर्शनमा सीजेपीका संस्थापक अभिजित दिप्के र अभिनेता प्रकाश राजसँगै सहभागी भएका थिए। प्रदर्शनकारीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गरेका थिए।

जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको श*व भेटियो

उनीहरूको खोजीका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार नेपाली सेनाको नेतृत्वमा २० सदस्यीय संयुक्त सुरक्षा टोली परिचालन गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्