९ आश्विन २०८१ बुधबार
image/svg+xml

कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ।

कांग्रेस नेताहरुद्वारा सांसद केसीको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य, सङ्घीय सांसद एवं उद्योगी सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

जुटेन कांग्रेसमा सहमति, दुबै पक्ष आ–आफ्नो अडानमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष र असन्तुष्ट पक्ष आ-आफ्नो अडानमा कायमै देखिएका छन्। नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले उठाएको १६ बुँदे मागका विषयमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल भएपनि दुबै पक्ष आ–आफ्नो अडानमा कायमै रहेका हुन्।

कांग्रेस १४ औं महाधिवेशन २०७८ जेठमा !

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी जेठमा गर्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा प्रस्ताव आएको छ। नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले उठाएका मागसहितका विषयमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा फागुन ७ देखि १४ औं महाधिवेशन सम्भव नभएको भन्दै जेठका लागि नयाँ मिति तोक्न प्रस्ताव गरेका हुन्।

कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ।

सहमति नभए कांग्रेसका असन्तुष्ट पक्ष बैठकमा नजाने

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्ष आफुहरूले अघि सारेका मागहरू सम्बोधन नभए कात्तिक २१ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागि नहुने भएका छन्।

कहिले हुन्छ कांग्रेस १४ औं महाधिवेशन ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ औं महाधिवेशन आन्तरिक विवाद र कोरोना भाइरसको संक्रमणका कारण अनिश्चित बन्न पुगेको छ। गत फागुनमै सक्नुपर्ने संगठन समायोजनको काम अझै नसकिँदा र बढ्दो कोरोना संक्रमणका कारण यसअघि सार्वजनीक गरिएको कार्यतालिका पूर्णरुपमा प्रभावित बन्न पुगेको छ।

कांग्रेसले कार्तिक २१ मा बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २१ गते बस्ने भएको छ। दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुने छ।

कांग्रेसमा युवा अग्रसरता

युवा पुस्ताले सशक्त हस्तक्षेप गरी आफूलाई नेतृत्वका लागि अघि सार्नुको विकल्प छैन। र, त्यो कार्य युवा पुस्ताका नेताहरूबीचको आपसी सहकार्य र समझदारीबाट मात्रै संभव छ। त्यसैले युवा पुस्ता गुटको फेर समातेर नेताको सहयोगी मात्रै बन्ने होइन, एकताबद्ध भएर पार्टीलाई रूपान्तरण गर्नुको विकल्प छैन।

नेपाली कांग्रेसका लागि कस्तो सभापति ?

नेपाली कांग्रेसका प्रतिनिधिलेसभापति को बनाउने भन्ने नसोची कस्तो व्यक्तिलाई सभापति बनाउने भन्ने सोच्नुपर्छ।

दसैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई देउवाको निर्देशन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सांसदलाई दसैं भत्ता फिर्ता गर्न निर्देशन दिएका छन्।

‘जनताको जनस्वास्थ्यप्रति सरकार बेखबर’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका कारण मुलुकको जनस्वास्थ्य संकटमा परे पनि सरकार त्यसप्रति बेखबर रहेको बताएको छ।

‘भूमि अतिक्रमण हुँदा पनि सरकारी मौनता लज्जास्पद’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा छिमेकी देश चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकारी मौनता राष्ट्रघात भएको जनाएको छ।

कृष्ण प्रसाद भट्टराई कांग्रेस सभापति हुँदा कोषाध्यक्ष रहेका प्रसाईंको निधन

नेपाली कांगेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईं ‘खनुपरुदे’ को ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। ‘खनुपरुदे’ २०१६ देखि नेपाली कांग्रेस झापाको राजनीतिमा नेतृत्वदायी भूमिकामा थिए।

डा. गोविन्द केसीकाे जीवन रक्षा गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालहठ त्यागेर डा. गोविन्द केसीसँग वार्ता थाल्न आग्रह गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्