सरकारले पुनः सञ्चालनमा ल्यायो ई-जीपी प्रणाली
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबारदेखि प्रणाली पुनः सञ्चालनमा ल्याइएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबारदेखि प्रणाली पुनः सञ्चालनमा ल्याइएको हो।
अमेरिकाले लामो समयदेखि इजरायललाई दिँदै आएको वार्षिक चार अर्ब डलरको सैन्य सहायता बन्द गर्ने घोषणा गरेको छ।
विश्वविद्यालयमा युवासँग भएका छलफल र उनीहरूका जिज्ञासाले हामीलाई एउटा व्यावहारिक पहलतर्फ अघि बढ्न प्रेरित गरेका छन्।
कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।
पार्टीका श्रमदाताले देशका विभिन्न स्थानमा गरिबका लागि श्रम गरेर आफ्नो राजनीतिक लक्ष्य कामबाटै प्रमाणित गरिरहेको उनको दाबी थियो।
च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पनि आफ्नो परिचय बदल्न दिएको छैन।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ।
भोटेकोसी बाढीले घर, परिवार, जीविकोपार्जन मात्र होइन, सयौं नागरिकको भविष्यसमेत सँगै बगाएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगनकुमार थापाबीच मंगलबार साँझ भेटवार्ता भएको छ।
अन्तर-व्यवस्थापिका संघ (आईपीयू) अन्तर्गत दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन नेपालमा आयोजना गर्ने प्रक्रिया अगाडि बढाइएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर-१६ मा मंगलबारदेखि राष्ट्रियस्तरको र्यापिड चेस प्रतियोगिता सुरु भएको छ।
सम्राटले राजमार्ग तथा सडक यातायात मन्त्रालय र बिहार सरकारबिच नदीको पानी व्यवस्थापनसम्बन्धी सम्झौताका क्रममा यस्तो अभिव्यक्ति दिएका थिए। कार्यक्रममा भारतका सडक यातायात तथा राजमार्गमन्त्री नितिन गडकरी पनि उपस्थित थिए।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको अधिकारका पक्षमा दृढ रहेको दाबी गरेका छन्।
विश्वकै ठुलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट छ अर्ब ३० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएको घटनामा उत्तर कोरियाको नाम जोडिएपछि नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकाप्रति आक्रोश व्यक्त गरेकी छन्।
जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्य पुनःस्थापनासहित आठ बुँदे संकल्प सार्वजनिक गर्दै माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।