२३ आश्विन २०८१ बुधबार
image/svg+xml

चीनको निराशाजनक बराबरी

चीनलाई विश्वकप २०१८ मा डोर्‍याउने मार्सेलो लिप्पीको आशा मंगलबार घरेलु कुन्मिङमा कतारसँग गोलरहित बराबरीमा रोकिएपछि धर्मराएको छ।

चीनद्वारा रसुवागढी नाका ४ दिनलाई बन्द

नेपाल र चीनबीचको उत्तरी नाकाअन्तर्गत चिनियाँ भू–भागमा केही समयका लागि सवारीसाधन आवतजावत अवरुद्ध हुने भएको छ।

चीनको महत्वकांक्षाले लिप्पीलाई चुनौती

इटालियन मास्टर प्रशिक्षक मार्सेलो लिप्पी जीवनकै एउटा यस्टो कठिन कामका लागि तयारी गरिरहेका छन्, जुन उनका चिनिया समर्थक असम्भव ठान्छन्। अन्तर्राष्ट्रिय फुटबलमा उपलब्धिविहीन हुँदै आएको चिनिया टोलीलाई सफलताको बाटोमा डोर्‍याउने लिप्पीको प्रयास धेरै उनका समर्थकलाई सफल हुनेमा शंका छ।

निगमलाई २५ लाख व्ययभार बोकाएर सांसद टोली चीनतिर

नेपाल आयल निगमको खर्चमा सांसदको टोली चीन भ्रमणमा निस्किएको छ। उपभोक्तासँग लिएको रकमबाट करिब २५ लाख रुपैयाँ निगमलाई भार पर्ने गरी उक्त टोलीले चीनको बेइजिङलगायत सहर घुम्ने छ।

नेपाल-चीन सम्बन्ध

गठबन्धन सरकारका सहभागी दलका अध्यक्षको 'भारत र नेपाल दाजुभाइ हुन्, अरुसँग तुलना हुँदैनु भन्ने भनाइप्रति प्रधान मन्त्रीको दृष्टिकोण के होरु जनतालाई थाहा पाउने हक छ।

सुजताले भनिन्: एक चीन नीतिमा कांग्रेस स्पष्ट छ

नेपाली कांग्रेसकी नेतृ सुजाता कोईरालाले एक चीन नीतिमा नेपाली कांग्रेस स्पष्ट रहेको बताएकी छन्। नेपाल र चीन बीचको सम्बन्ध तथा नेपाली कांग्रेसको धारणाबारे बिज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय सदस्य उनले नेपालले संधै ताईवान र तिव्वतलाई चीनको अभिन्न अंगको रुपमा मान्यता दिंदै आएको र एक चीन नीति अवलम्वन गर्ने नेपाली कांग्रेसको स्पष्ट नीति रहेको बताएकी हुन्।

चीनको चासो

उत्तरी छिमेकी चीन सदासर्वदा नेपालको हितचिन्तक रहँदै आएको कुरो जगजाहेर छ । नेपाल संकटमा परेका बखत उसले सक्दो सहयोग दिएकै छ । वर्ष दिनअघि अर्को छिमेकी भारतले अनाहकमा नाकाबन्दी गरी इन्धन, औषधिलगायत अत्यावश्यक सामग्री ठप्प पारिदिँदा उत्तरले सहयोगको हात बढाएको तथ्य आमनेपालीले भुलेका छैनन् । त्यसबखत हजारौँ लिटर इन्धन उसले अनुदानमा दिएको थियो ।

'एक चीन नीतिमा नेपाल दृढ'

परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाल र नेपालका नेता एक चीन नीतिमा प्रतिबद्ध भएको बताएका छन् । परराष्ट्र मन्त्रालयमा मंगलबार साँझ सञ्चारकर्मीसँग परराष्ट्रमन्त्री महतले भने, ‘एक चीन नीतिप्रति कुनै दुविधा छैन । हामीले यसमा पटकपटक प्रतिबद्धता व्यक्त गर्दै आएका छौं । न चीन सरकारलाई नेपालको एक चीन नीतिप्रति शंका छ ।’

नेपालका 'गतिविधि' प्रति चीनको गम्भीर आपत्ति

नेपाल सरकार र प्रमुख दलका शीर्ष नेताका क्रियाकलापप्रति गम्भीर असन्तुष्टि जनाउँदै छिमेकी चीनले नेपाल ‘एक चीन नीति’ मा प्रतिबद्ध रहे/नरहेको बारे नेपाल सरकारसँग जवाफ मागेको छ।

चीनतिरका विकल्पलाई पनि ध्यान दिनुपर्छ : उपाध्याय

भारतका लागि नवनियुक्त राजदूत दीपकुमार उपाध्यायले चीनतर्फका विकल्पमा पनि ध्यान दिनुपर्ने बताएका छन्।

भारत र चीनले पठाउँछन् दाजुभाइलाई खुवाउने ओखर

तिहारमा दिदीबहिनीले दाजुभाइलाई परिकारका रुपमा खुवाउने ओखर, बदाम चीन र भारतबाट आउने गरेको छ । देशमा ओखर उत्पादनका लागि उपयुक्त भूगोल हँुदाहुँदै पनि परनिर्भता बढ्दै जाँदा ओखर आयातमा बर्सेनि करोडौं रुपैयाँ बिदेसिने गरेको छ ।

चीनले गोवामै सम्झौता गर्न खोजेको प्रधानमन्त्रीको खुलासा

प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवा पुगेका बेला चिनियाँ पक्षले त्यहीँ सम्झौता गर्न खोजेको खुलासा गरेका छन्। गोवामा दाहालको चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेट भएको थियो।

भारतीय राष्ट्रपति अाउँदा विदा दिने निर्णयबारे चीन पुगेका भट्टराईले के भने?

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराई यतिबेला चीनको भ्रमणमा छन्। २१ औं शताब्दीको सामुन्द्रिक सिल्क रोड प्रदर्शनीमा सहभागी हुन यतिबेला उनी अाज ग्वान्जाओमा छन्।

नयाँ शक्ति संयोजक डा.भट्टराई चीन प्रस्थान गर्दै

नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई २१ औं शताब्दीको सामुन्द्रिक सिल्क रोड प्रदर्शनमा सहभागी बुधबार राति चीन प्रस्थान गर्दैछन्।

अतिथि वक्ता भएर ‘वान रोड वान बेल्ट’ बारे डा. भट्टराईले चीनमा सम्बोधन गर्ने

नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई २१औँ शताब्दीको सामुद्रिक सिल्क रोड प्रदर्शनीमा सहभागी हुन बुधबार राती चीनतर्फ प्रस्थान गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्