८ वैशाख २०८१ शनिबार
डा. युवराज संग्रौला


डा. युवराज संग्रौलाका लेखहरु :

भारतले इतिहासबाट सिक्नुपर्छ

नेपाल जस्तो युगौँदेखि स्वतन्त्र रहेको र अखण्ड रहेको देशमा विखण्डनका कुरा उठ्न सक्छन् र विखण्डन हुन्छ भने त्यसको सबैभन्दा ठूलो नजीर भारतविरुद्ध हुनेछ। किनकि भारत एकीकृत र विखण्डनको शृंखलाबद्ध क्रमबाट अगाडि आएको छ।

राष्ट्र बचाउने हो भने

राष्ट्रियता जोगाउन सिमाना व्यवस्थित गर्नुपर्छ र विदेशी राजदूताबासको चाकरी गर्ने बौद्धिक एवं राजनीतिक प्रवृत्ति बन्द गर्नुपर्छ।

नेपाल-चीन सम्बन्ध

गठबन्धन सरकारका सहभागी दलका अध्यक्षको 'भारत र नेपाल दाजुभाइ हुन्, अरुसँग तुलना हुँदैनु भन्ने भनाइप्रति प्रधान मन्त्रीको दृष्टिकोण के होरु जनतालाई थाहा पाउने हक छ।

कहाँ चुक्यौँ हामी?

राष्ट्रको हितमा पुनर्जागरणको युग सुरु गर्नुको अब विकल्प छैन। बौद्धिक, प्राज्ञिक, पत्रकार, व्यवसायी, युवा विद्यार्थी, साहित्यकार सबैले हाम्रा 'चुकाइहरू' का जरा खोतल्ने बेला भइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्