१५ मंसिर २०८१ शनिबार
image/svg+xml

चीनविरुद्ध थालिएको सूचना युद्ध

सन् २०२१ को अक्टोबरभित्र जनवादी गणतन्त्र चीनले १०६ देश र चार अन्तर्राष्ट्रिय संगठनमा १ अर्ब ५० करोड भन्दा बढी मात्रा खोप वितरण गरिसकेको थियो।

चीनमा कोरोना लहर, अन्तर्राष्ट्रिय समुदाय चिन्तित

चीनमा भाइरसको नयाँ भेरियन्ट फैलिएको भन्नेबारेमा त्यहाँको सरकारले अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक गरेको छैन। तर चीन सरकारको यसअघिकोे ‘ट्र्याक रेकर्ड’ राम्रो नभएका कारण उसले नयाँ भेरियन्टबारे तथ्यांक साझेदारी गर्नेमा विश्व संशकित बनेको छ।

कोभिड–१९ जोखिम बढ्न सक्नेतर्फ सजग रहन गृह मन्त्रालयको आग्रह

मन्त्रालयले जिल्लास्थित सुरक्षा समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत सरोकारवाला निकायको समन्वयमा सार्वजनिक यातायातका साधन तथा बढी भीडभाड हुने स्थानमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।

चीनमा कोरोना संक्रमण तीव्र

कोरोना संक्रमण नियन्त्रणको सख्त प्रावधानविरुद्ध सर्वसाधारण प्रदर्शनमा उत्रेपछि चीन सरकारले शून्य कोभिड नीतिलाई यही महिना परित्याग गरेको थियो।

न्युजिल्यान्डवासी ४० प्रतिशत एसियाली जातिवादी व्यवहारबाट प्रभावितः अध्ययन

'न्युजिल्यान्ड र विश्वव्यापी रूपमा नै कोभिड–१९ महामारीमा समेत समाजमा जातिवादलाई उजागर गरेको छ। यसमा लक्षित एशियाविरोधी घृणा पनि समावेश छ।'

दक्षिण कोरियामा कोभिड–१९ सोमबारको तुलनामा केही कम

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए)का अनुसार अघिल्लो दिन ३३ हजार दुई सय ४८ को तुलनामा मङ्गलबार केही कमी अर्थात २९ हजार पाँच सय तीन सङ्क्रमित भएका छन्।

कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः सुरु भएको छ ।

थप ६३ जनामा सङ्क्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार सात सय ४० जनामा गरिएको परीक्षणमध्ये ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ।

अध्यक्ष लीको भ्रमणसँगै तातोपानी र रसुवा नाका खुला

नाका खुलेसँगै रसुवाबाट बिहान सात ठूला कन्टेनर सामान नेपाल भित्रिसकेको र बाँकी सात कन्टेनर साँझसम्म आइपुग्ने भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। रसुवा नाकाबाट यसअघि दैनिक ठूला १४ कन्टेनर समान आउने गरेका थिए। तातोपानी नाकाबाट रसुवा नाकाको तुलनामा केही कम सामान आउने गरेको र बढी फलफूल आउने गरेको विभागले जनाएको छ।

थप १०४ जना सङ्क्रमित

कोरोना भाइरसको सङ्क्रमण आज एक सय चार जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ८७ परीक्षणमध्ये एक सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

विश्वव्यापीरूपमा क्रमशः कम भएपनि कोरियामा घटेन कोरोना सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ। यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ।

यो साता कोभिड सङ्क्रमण घट्दो क्रममा

यो महिनामा सबैभन्दा बढी सङ्क्रमण भदौ १ गते देखिएको थियो। त्यसदिन आठ सय ५२ सङ्क्रमित भेटिएका थिए। त्यसपछिका दिनमा क्रमशः घट्दै गएकामा भदौ ६ गते एक्कासि बढेर छ सय ५८ सङ्क्रमित फेला परेका थिए। भदौ ७ गतेपछि भने सङ्क्रमण पुनः घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ।

भारतमा ११ हजार ५ सय भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा हिजो एक दिनमा १२ हजार सात सय ८३ जना कोरोना मुक्त भएका छन्। यसैसँगै कूल चार करोड ३७ लाख १२ हजार दुई सय १८ जना कोरोनामुक्त भएका छन्।

कोभिड–१९ का कारण बन्द नाका खुलेनन्

नाकाबन्दीका कारण आफ्नो उत्पादनले बजार नपाउनु र उत्पादन बिक्री गरी आफ्ना लागि दैनिक उपभोग्य वस्तु आयात गर्न नसक्नुले सीमावर्ती क्षेत्रका बासिन्दाको दैनिकीमा कठिनाइ भई बस्ती स्थानान्तरणको जोखिम बढेको पालिकाले ठहर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्