२० आश्विन २०८१ आइतबार
image/svg+xml

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः व्यवसायिक योजना बनाउँदै हवाई कम्पनी

अंग्रेजी नयाँवर्ष २०२३ को पहिलो दिन जनवरी १ पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा संचालनमा आउँदैछ । त्यसैको तयारी स्वरुप निजी क्षेत्रका वायुसेवा कम्पनि बुद्ध र यती एयरलाइन्सले विहीबार एटिआर–७२ जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक हवाईजहाज अवतरण गराए । त्यत्ति मात्र नभई विमानस्थलबाटै उडान पनि भरे । डेमो फ्लाइट पछि व्यवसायीक उडानको तयारी थाल्ने हवाई कम्पनिले बताएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अवतरण (फोटोफिचर)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि औपचारिक रुपमा सञ्चालनमा आउँदैछ। त्यसैको तयारी स्वरूप निजी क्षेत्रका वायुसेवा कम्पनी बुद्ध र यती एयरलाइन्सले बिहीबार एटिआर–७२ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गराएका छन्। त्यही विमानस्थलबाट उडान पनि गरेका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः बुद्ध र यती एयरलाइन्सले आज ‘डेमो फ्लाईट’ गर्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी १ देखि औपचारिक रुपमा संचालनमा आउँदैछ । त्यसैको तयारी स्वरुप निजी क्षेत्रका वायुसेवा कम्पनि बुद्ध र यती एयरलाइन्सले आज दिउँसो डेमो फ्लाइट (प्रदर्शन उडान) गर्दैछन्। डेमो फ्लाइट पछि व्यवसायीक उडानको तयारी थाल्ने हवाई कम्पनिले बताएका छन्।

पोखराः अन्तर्राष्ट्रियसँगै पुरानो विमानस्थल पनि चलिरहने

आगामि जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ। अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै पोखराको चालु (पुरानो) विमानस्थलबाट हुँदै आएका ठुला आकारका जहाजको उडान र अवतरण पनि अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु हुनेछन्। तर, छोटो दूरीको धावनमार्गबाट उडान र अवतरण हुने (स्टल) जहाज सहित अल्ट्रालाइट र हेलिकप्टरको उडान भने पुरानै विमानस्थबाट संचालन हुनेछन्। ठुला जहाज अन्तर्राष्ट्रिय विमानस्थलबाट संचालन भइरहँदा चालु विमानस्थल पनि चल्तीकै अवस्थामा रहिरहने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ।

प्याराग्लाइडिङ पोखरामै रहिरहने, तर सराङकोटमा उड्न नपाउने

आगामि जनवरी १ (सन् २०२३) देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ। अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखराको आकाशमा उडान भईरहेको प्याराग्लाइडिङको भविश्य के हुने भन्नेमा सर्वत्र चिन्ता थियो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पहिलो उडान पोखरा–वनारस रुटमा

अंग्रेजी नयाँवर्षको पहिलो दिन (२०२३ जनवरी १) देखि संचालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान पोखरादेखि भारतको वनारससम्म हुने भएको छ। निजी क्षेत्रको अग्रणी हवाई कम्पनि बुद्ध एयरले पोखरा–वनारस रुटमा पहिलो उडान भर्ने तयारी गरेको छ।

पोखराको फोहाेरः के अब पोखराको फोहाेर तत्काल नउठ्ने हो ?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा मुख्य बाधक मानिएको यहाँको ल्याण्डफिलसाइटमा शनिबारदेखि फोहाेर फ्याक्न रोकिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: जनवरी १ मा प्रधानमन्त्रीले उद्घाटन गर्ने

अंग्रेजी नयाँवर्षको पहिलो दिन (२०२३ जनवरी १) देखि संचालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उद्धार अभ्यास (फोटोफिचर)

नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामि जनवरी एकदेखि संचालनमा ल्याउने तयारी छ। नेपालको हवाई सेवाको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तोकिएको मितिमा विमानस्थल संचालमा ल्याउनका लागि तयारी थालेको छ। विमानस्थलको क्यालिब्रेसन फ्लाईट (यान्त्रीक परीक्षण) पनि भईसकेको छ। विमानस्थल संचालनको तयारी भईरहँदा शुक्रबार विमानस्थलमा आपत्तकालित उद्धारको अभ्यास गरिएको छ।

प्राधिकरणले भन्योः प्याराग्लाइडिङका सबै कम्पनिलाई सराङकोटमा ठाउँ पुग्दैन

झन्डै अढाईदशक अघिदेखि पोखराको आकाशमा उडान थालेको प्याराग्लाइडिङका अहिले ६० कम्पनि छन्।

अब पोखरा संसारसँग जोडिने छः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन्।

तस्बिरमा हेर्नुहोस् निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरामा निमार्णधीन राष्ट्रिय गौरव अन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न भएको छ। कोरोना महामारीको समयमा समेत आयोजनाको कामले निरन्तरता पाइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्