धाँ बाजाप्रति आकर्षित नयाँ पुस्ता
भक्तपुरका युवाहरुमा पुराना बाजाहरु मध्येधाँ बाजा(एक प्रकारको पुरानो बाजा) प्रतिको आकर्षण बढेको देखिएको छ। पछिल्लो समय धिमे बाजा र बाँसुरी बाजामा भन्दा धाँ बाजा सिक्नेहरु संख्या बढी देखिन्छ।

मनोरञ्जनका नयाँ नयाँ साधनहरु आए पनि भक्तपुरका एक थरीका नयाँ पुस्ता यहाँका पुरानै बाजामा मस्त देखिएका छन्।