१ मंसिर २०८१ शनिबार
image/svg+xml

आइजिपी मुद्दामा निरन्तर सुनुवाइ

नेपाल प्रहरीको नेतृत्व विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गरेर किनारा लगाउने  भएको छ। न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासमा बुधबार सुरु भएको मुद्दा लगातार हेरेर किनारा लगाउन लागिएको हो।

धुर्मस र सुन्तली पुनर्निर्माण सद्भावना दूत नियुक्त

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कलाकार सीताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली)लाई सद्भावना दूत नियुक्त गरेको छ।

मधेश–पहाड जोड्दै धुर्मुस–सुन्तली

भूकम्पपीडितका नागरिकको पुर्नवासका एकीकृत बस्ती निर्माण गरेर उल्लेखनीय योगदान गरेका चर्चित हास्यव्यङग्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ यतिखेर फरक अभियान लिएर तराई झरेका छन्। मधेश र पहाडबीचको सद्भावलाई अझ मबजुत बनाउन तराई मधेश झरेको उनीहरुले बताएका हुन्।

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ।

आधा किलोको सुनको बला लगाउने भारतीय विमानस्थलमा पक्राउ

डेढ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज एक भारतीय नागरिक पक्राउ परेका छन्।

मन छोयो 'सुन साइँली...' ले

गीत सुन्नेको मात्र होइन संगीत संयोजन गरेका कालीप्रसाद बास्कोटाको भनाइ पनि यस्तै छ ‘सबैको मन छोएको छ साइँलीले', बास्कोटा सुनाउँछन्, ‘तर, देशमै रोजगारीको वातावरण बनाउन नसकेकाको पनि मन छोए हुन्थ्यो।’

एकल गायनमा सुनिँदै दीपक खरेल

उमेरले ५० को उकालो लागेका गायक दीपक खरेल साता दिनदेखि साँझमा ललितपुरको झम्सिखेलमा रमाइरहेका छन्। साँझको ३ बजेदेखि ६ बजेसम्म उनी आफूभन्दा झन्डै आधा उमेरका युवासँग सांगीतिक माहोलमा रम्छन्। संगीतका नयाँ बाजासँग तादात्म्यता मिलाउँदै उनी स्वर निर्खाछन्। उनको यो तयारी एल्बम निर्माणका लागि भने होइन, एकल गायनका लागि हो।

अायुक्त सिफारिश तीन जनाको नाम संसदीय सुनुवाइबाट अनुमोदन

निर्वाचन आयोग अायुक्तमा सिफारिश भएका तीन जनाको नाम मंगलबार संसदीय सुनुवाइ समितिले पारित गरेको छ। नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधिरकुमार शाहको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएको हो।

गृहमन्त्रीद्वारा सुन तस्करी रोक्न नयाँ प्रहरी प्रमुखलाई निर्देशन

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाल प्रहरी, सशस्त्र प्रहरीका नयाँ प्रमुखहरुलाई गृहमन्त्रालयमा बोलाएर निर्देशन दिएका छन्। अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कसैसँग सम्झौता नगरी दृढतापूर्बक काम गर्न सुरक्षा उनले निर्देशन दिए।

अपरहण मुद्दामा ६ वर्ष कैद सुनाइएका फरार अभियुक्त पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतद्वारा ६ वर्षको कैद सजाय सुनाइएपछि फरार रहेका एक दोषीलाई प्रहरीले पक्राउ गरेको छ।

ट्रम्पको प्रतिबन्धबारे अदालतमा सुनुवाई, राष्ट्रपतिको निर्णय सर्वोच्च रहेको जिकिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्ध अस्थायी स्थगन गर्न दिएको आदेशकाविरुद्ध ट्रम्प प्रशासनले गरेको पुनरावेदनको सुनुवाई मंगलबार सान फ्रान्सिस्को राज्यको एक अदालतमा भएको छ।

कसले चोर्‍यो तीन किलो सुन र १० किलो चाँदी ?

नेपालकै सर्वाधिक ठूलो चोरी मानिएको नारायणगढ बजारको मुख्य क्षेत्र सहिदचोक नजिकको सुन पसलबाट तीन किलो सुन र १० किलो चाँदीसहित नगद हराएको चार दिन पूरा हुँदा पनि चितवन प्रहरीले घटनाको सत्यतथ्य के हो मेसो पाउन सकेको छैन।

आवाज सुन्दा रिस किन उठ्छ ?

खाना खाँदा आउने र श्वास लिँदा सुनिने आवाज सुनेर केही मानिसलाई किन रिस उठ्छ ? यसबारेमा केही जिज्ञासु वैज्ञानिकले मस्तिष्कको स्क्यानिङ गरी पत्ता लगाएका छन्।

३३ किलो सुन प्रकरण थप रहस्यमय बन्दै, एसएसपी श्याम खत्री पक्राउ

केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले एसएसपी श्याम खात्रीलाई पक्राउ गरेको छ। अबैध साडे ३३ किलो सुन प्रकरणमा आरोपी देखिए पछि उनलाई ब्युरोले अन्सन्धानको लागि पक्राउ गरेको हो।

सुनीलको कीर्तिमानी प्रदर्शन

सुनील थापा मगरले कीर्तिमानी प्रदर्शन गर्नाका बावजुद शनिबार नेपाल दोस्रो दृष्टिबिहिन ट्वान्टी–२० विश्वकपमा वेस्ट इन्डिजसँग ४३ रनले पराजित भएको छ। जारी प्रतियोगितामा यो नेपालको चौथो हार हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्