१ मंसिर २०८१ शनिबार
image/svg+xml

विमानस्थल सुन प्रकरणः काण्ड, छानबिन, फेरि काण्ड

देशको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समय समयमा यस्ता घटना भइरहेका छन्। यस्ता घटनाले ठूलै चर्चा पाउँछन्। सडक, संसद् र सिंहदरबारमा विमानस्थल सुधारको बहस चल्छ। छानबिन र अनुसन्धान समिति गठन हुन्छन्। तर विमानस्थलमा आवश्यक न्यूनतम भौतिक, प्राविधिक तथा जनशक्ति पक्षमा सुधार गरिँदैन। एउटा काण्ड सेलाउन नपाउँदै अर्को हुन्छ।

सटरको लक फुटाएर चार किलो सुन, चार किलो चाँदी चोरी

भरतपुर उपमहानगरपालिका वडा नं २ मिलनरोड, नारायणगढमा रहेको आधुनिक सुनचाँदी पसलमा गएराति अनौठो प्रकारले चोरी भएको छ।

सुनसरीमा प्रहरी र अपराधिक गिरोहबीच गोली हानाहान, तीन घाइते

सुनसरीको इटहरी वडा नं. १४ खनारमा सोमबार दिउँसो प्रहरी र आपराधिक गिरोहमा संलग्न व्यक्तिबीच गोली हानाहान भएको छ। सुनसरी–मोरङ सिचाई आयोजनाको नहरको बाटोमा प्रहरीको गोली लागेर आपराधिक गिरोहमा संलग्न तीन जना घाइते भएका छन्।

सर्वोच्च न्यायाधीशका लागि केसी र भण्डारीको नाम संसदीय सुनुवाइबाट पारित

सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायाधीशको नाम संसदीय सुनुवाइ सिमितले अनुमोदन गरेको छ। न्याय परिषदले पुनरावेदनका मुख्य न्यायाधीश रहेक उनीहरूलाइ सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सफारिस गरेको थियो।

फ्रान्सेली सुन्दरीलाई मिस युनिभर्सको ताज

खुला सीमाका फाइदाहरुबारे सोधिएको प्रश्न ओझपूर्ण जवाफ दिँदै मिस फ्रान्सले यो वर्षको मिस युनिभर्सको ताज जितेकी छिन्। फिलिपिन्समा भएको २४ वर्षे डेन्टल सर्जन आइरिस मिटिनारेले ८५ मुलुकका प्रतिस्पर्धी उछिन्दै ताज पहिरिन सफल भएकी हुन्।

अटायर सोमा नेवाः सुन्दरी

नेप्लिज फेसन होमले राजधानीमा आयोजना गर्न लागेको १२औँ 'मिस नेवाः ११३७' का प्रतियोगीले शनिबार साँझ 'अटायर सो' अन्तर्गत जातीय पहिरन प्रस्तुत गरेका छन्। नेवार समुदायका विभिन्न चाडपर्वलाई लक्षित गरेर बनाइएका पहिरन प्रतियोगीले र्‍याम्पमा नाप्दै देखाए।

सुन्दरीजलदेखि मेलम्ची छिचाेल्न ५ किलाेमिटर बाँकी

मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब पाँच किमी मात्र बाँकी रहेको छ। सिन्धुपाल्चोकको हेलम्बु गाविसको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २२.५ किमी. सम्पन्न भइसकेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराइले जानकारी दिए।

२ सय ४९ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

सिरहा प्रहरीले भारततर्फ लैजान लागेको सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । २ सय ४९ ग्राम सुनसहित मधुवनी जिल्ला जयनगरका बिकास कुमार साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्ष शेखर कोइरालाले जनकारी दिए।

धुर्मुस सुन्तलीलाई सिड्नीबाट १७ लाख सहयोग रकम संकलन

एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई १७ लाख सहयोग रकम प्राप्त भएको छ ।

सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता छ: महासेठ

नेकपा एमालेका नेता रघुवीर महासेठले सुन तस्करीमा गृह र अर्थमन्त्रालयको संलग्नता रहेको आरोप लगाएका छन्। शनिबार रिपोर्टस् क्लबले आयोजना गरेको साक्षात्कारमा उनले सुन तस्तरीका गृह र अर्थ मन्त्रालयको संलग्नता रहेको आरोप लगाएका हुन्। ‘

धुर्मुस—सुन्तलीले थालेकोे मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा

कठ्यिाङ्ग्रिदो जाडोको प्रवाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित धुर्मुस– सुन्तलीले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ ।

शंखधरको सुन

बजारमा चाहिने जति सुन नपाएर व्यापारीहरू हैरान छन्। बिहेको सिजन छ। तर बजारमा सुन छैन। उता प्रहरीहरू चाहिँ चाहिने भन्दा बढ्ता सुन भेटिएर हैरान छन्। अस्ति भर्खर मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३४ किलो सुन भेटिएको थियो।

केसी र भण्डारीको सुनुवाइ आज

सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ। सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस भएका तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीलाई बिहान ११ बजे समितिमा उपस्थित हुन पत्राचार गरेको छ।

गीती एल्बम 'युनिक' लिएर आए सुनिल

युवा गायक सुनिल राईले एकल गीतीएल्बम युनिक लिएर बजारमा आएका छन्। विकास चौधरीको एकल संगीत रहेको युनिक एल्बम मंगलबार संगीतकार लक्ष्मण शेषलगायत अतिथिहरुले लोकार्पण गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्