नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न
बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना लक्ष्यअघि नै सम्पन्न भएको छ।
बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना लक्ष्यअघि नै सम्पन्न भएको छ।
इजरायलको वैदेशिक रोजगारीमा जानको लागि लिएको भाषा परीक्षामा अति न्यून सङ्ख्यामा उत्तिर्णभएपछि त्रिपुरेश्वरमा विरोध भएको छ।
यसबिच प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले अवरोधछि सभामुख अर्यालले बुधबार बिहान ११ बजेगरी बैठक स्थगित गरेका हुन्।
विपक्षी दलहरूले विरोध जनाएपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधिहरू स्थगित गरेको छ।
प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले विभिन्न आन्दोलन तथा देशका लागि बलिदान दिएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पाँच मिनेट मौनधारण गरेका छन्।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विचौलियाको अन्त्य गर्न सरकार कटिबद्ध रहेकोमा खुसी व्यक्त गरेका छन्।
नेकपा एमालेका सांसद क्षितिज थेबेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक संसद्मा पेस गरिसकेपछि करका दर हेरफेर गरेको बताए।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद महेन्द्रबहादुर शाहीले सभामुख डिपी अर्याललाई पेलेरै अगाडि जाने नीतिमा नजाने चेतावनी दिएका छन्।
आईआएनआई सिनेमाज भैरहवाको भाटभटेनी भवनको पाँचौ तलमा सञ्चालनमा आएको छ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको सभापतिमा चित्रकुमार कार्की विजयी भएका छन्।
अमेरिकामा प्रवेश निषेध गरिएपछि सोमालियाली रेफ्री ओमर आर्टनले विश्वकपमा रेफ्रीको भूमिका निर्वाह गर्न नपाउने भएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ।
रास्वपा बागमती प्रदेश समितिका सभापति डा अच्युतम लामिछानेको अध्यक्षतामा सुरु भएको अधिवेशनको पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले उद्घाटन गरेका हुन्।
अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष २०८३/८४ को बजेटले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विरोध प्रदर्शन गरेको छ।