खसीबोकाको कारोबार ठप्प
बाख्रापालन व्यवसायमा पनि कोरोनाजन्य समस्या देखिन थालेको छ। पशु सेवा विभागको तथ्यांकअनुसार नेपालका ५१ प्रतिशत किसानले बाख्रापालन गरेका छन्।
बाख्रापालन व्यवसायमा पनि कोरोनाजन्य समस्या देखिन थालेको छ। पशु सेवा विभागको तथ्यांकअनुसार नेपालका ५१ प्रतिशत किसानले बाख्रापालन गरेका छन्।
सेवा सुविधाको खोजीमा सहर पसेका मानिस हत्तपत्त गाउँ फर्कन चाहँदैनन्। तर, खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा कमेरेगाउँका सन्तोष पराजुली र नविन पराजुली तराईबाट गाउँ फर्किएर बाख्रापालनमा व्यस्त बनेका छन्।
एसिया क्षेत्रीय बाख्रा विज्ञहरुको सम्मेलन आइतबारदेखि चितवनमा सुरु भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायले विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुरमा आयोजना गरेको सम्मेलनमा १७ देशका विज्ञ सहभागी छन्।
गाउँघरतिरको हिजोआज निराशाजनक र उदेक लाग्दो खबर बढी सुनिन्छ। गाउँ रित्तिएको छ। गाउँमा सम्भावना छैन। गाउँमा केही गर्ने वातावरण छैन। धेरैजान यस्तै भन्छन् तर, यथास्थिति यस्तै मात्र पनि होइन। विभिन्न पेशा, व्यवसाय र उद्यम गरेर आत्मनिर्भरताको गतिलो उदाहरण दिएका थुप्रै गाउँलेलाई पनि भेट्टाउन सकिन्छ।
ष्ट्रेलियबाट ल्याइएको बोयर जातको ब्राखाबाट जन्मिएका बोकाको दाम यति राखिएको हो। जिल्लामा अन्यत्र फर्म चलाइरहेकाहरुले स्थानीय जातका सँग क्रस गराउन बोका जन्मिएको एकसातैमा किन्ने तयारी गरेका हुन्। तीन महिनापछि लैजाने गरी पेस्की दिइराख्ने गरी मोलतोल पनि हुने गर्छ।
रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुङका कृष्णबहादुर तामाङ बाख्रापालन गरी वार्षिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन्।
निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्रका विपन्न गरीब महिलाको सहभागितामा यही चैत २५ देखि २७ गतेसम्म काभ्रेपलाञ्चोक जिल्लाको दाप्चा छत्रेबाझमा व्यावसायिक उन्नत बाख्रापालन तालिम सम्पन्न गरेको छ।
निर्धन उत्थान बैंक लिमिटेडले ग्राहक सदस्यहरुको सहभागितामा दाङको सिसहनियाँमा ग्राहक सदस्यहरुको लागि उन्नत बाख्रापालन तालिम सञ्चालन गरेको छ।
साउदी अरबमा १२ वर्ष काम नेत्रबहादुर महरा अचेल आफ्नै गाउँमा बाख्रापालनमा लागेका छन्।सुवर्णावती गाउँपालिका–४, मिझिङका ४५ वर्षे महरा व्यावसायिक बाख्रापालनमा लागेका हुन्।
जुम्लाको हिमा गाउँपालिका ७ का ६२ वर्षिया लालसरी रोकायालाई यो समयमा बाख्रा चराउनमै ठिक्क छ। महिला तथा वालावालिकाको पोषण स्तर सुधार्नका लागि कृषि तथा खाद्य सुरक्षा आयोजनाले बाख्रा दिएपछि बाख्राको लालनपालनमै दिन गुज्रने गरेको हो।
तुर्माखाँद गाउँपालिका–४ जैसुर अछामका लोकेन्द्र बयक व्यवसायिक बाख्रापालक कृषक हुन्। गाउँकै विश्व माविका शिक्षक बयकले तीन वर्षअघि राजीनामा दिएर बाख्रापालनमा लागे । अहिले उनी वार्षिक दुई लाख भन्दाबढी बचत गर्छन्।
पाँचथर फिदिम–१ का केशव नेम्वाङले वैदेशिक रोजगारी छोडर अहिले स्वदेशमा नै व्यावसायिक बाख्रापालन शुरु गरेका छन्। फिदिम नगरपालिका–१ मा फेदेन बाख्रापालन फार्म नै दर्ता गराएर उनले यो व्यवसाय शुरु गरेका हुन्। यसबाट उनले मासिक रु ४० हजार आम्दानी गर्न सफल भएको छ।
जिल्ला पशुसेवा कार्यालयले रानीचुरी बाख्रा सोत केन्द्रलाई रु नौ लाख आठ हजार सहयोग गरेको छ ।
भोजपुर– वर्षदिन अघिसम्म तिम्मा–३ पाङखाङकी राममाया राईलाई घरखर्च जोहो गर्न निकै मुस्किल थियो । आम्दानीको कुनै स्रोत नभएपछि ५ जनाको गुजारा चलाउन दैनिक ज्यालादारीबाहेक उनको परिवारसँग अरू विकल्प थिएन । ज्यालादारी गरेर पनि साँझ–बिहान छाक टार्न धौ–धौ भएपछि परिवारको पालनपालनको समस्यामै उनी पिरोलिन्थिन् ।
रसियामा एमबिबिएस पाँचौं वर्षको अन्तिम सेमेस्टरमा अध्ययन गरिरहेका मदनपोखरा–९ का हरिबहादुर थापाले कृषिमा क्रान्ति आवश्यक रहेको भन्दै स्वदेश फर्केर बाख्रापालन सुरु गरेका छन्। 'एग्रो टुरिजममा नेपालमा प्रशस्त सम्भावना रहेको थाहा पाएँ,' थापा भन्छन्, 'रसियामा अध्ययन गर्ने क्रममा कृषिमा गरेको मेहनत देखेर प्रभावित भएको हुँ।'