भोटेकोशी बाढीमा बेपत्ता परिवारका सदस्यको कुशको शव बनाएर अन्तिम संस्कार (फोटोफिचर)
पत्रकार निराजन पौडेलका आमा–बुवा, बहिनी तथा काका–काकीको तारकेश्वरस्थित रुद्रमती महादेव मन्दिर तथा किरियापुत्री भवनमा कुशको शव बनाएर दाहसंस्कार गरिएको हो।
पत्रकार निराजन पौडेलका आमा–बुवा, बहिनी तथा काका–काकीको तारकेश्वरस्थित रुद्रमती महादेव मन्दिर तथा किरियापुत्री भवनमा कुशको शव बनाएर दाहसंस्कार गरिएको हो।
सुनसरीबाट विद्युत् प्राधिकरणका अधिकृत ५१ हजार घुससहित पक्राउ परेका छन्।
नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका हुन्।
महाशाखाले अझै पानी पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु आग्रह गरेको छ।
पर्यटन बोर्डले पनि सामाजिक सञ्जाल मार्फत देशका केही क्षेत्र प्रभावित भएपनि नेपालको ठूलो भूभागको जनजीवन सामान्य रुपमा सञ्चालन भइरहेको बताएको छ। मानिसहरु आफ्नो दैनिक काममा फर्किरहेको र यात्रा गरिरहेको तथा आगन्तुकलाई स्वागत गरिरहेको पनि बोर्डले बताएको छ।
बाढीपीडितको सहयोगका लागि विद्यार्थीहरूले लत्ताकपडासहित खाद्य सामग्री तथा आवश्यक सामग्री संकलन गरेका हुन्।
रसुवाको भोटकोशीमा आएको विनाशकारी बाढी प्रभावितलाई कपिलवस्तुका ६ पालिकाले १ करोड ९६ लाख ५६ हजार सहयोग गर्ने निर्णय गरेका छन्।
राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले ऊर्जा क्षेत्रका विभिन्न निकायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार थप २ करोड १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
खुला प्रतिस्पर्धाबाट बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्ने प्रक्रिया केही दिनभित्रै सुरु गरिने मन्त्रालयले जनाएको छ।
पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएपछि काठमाडौं–हेटौँडा जोड्ने वैकल्पिक मार्गको नयाँ रुट तथा कार्यतालिका सार्वजनिक गरिएको छ।
रसुवाको भोटेकोशी बाढीले गाउँ, बस्ती र जलविद्युत् आयोजनामा क्षति पुर्याएको आठ दिन बितिसक्दा पनि अझै धेरै परिवारका लागि विपद् सकिएको छैन।
भोजपुरको साल्पासिलिछो गाउँपालिकामा लागेको भदौरे मेला भर्न पुगेका खोटाङका एक शिक्षकको कुटपिट गरी हत्या भएको छ।
इजिप्टको पूर्वी सिनाई प्रायद्वीपमा बुधबार भएको बस दुर्घटनामा १६ जनाको मृत्यु हुनुका साथै २८ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बाह्रबिसे नगरपालिकाले भोटेकोशी बाढी पीडितलाई जनही रु एक लाख १५ हजार राहत दिने भएको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत अझै पनि ५५७ जना कर्मचारी तथा श्रमिकहरूले सम्पर्कविहीन भइरहेका छन्।