२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गठबन्धनले एमसीसीको कुरालाई गिजोलेर भूराजनीतिक विषय बनाएः ज्ञवाली

प्रदीप ज्ञवालीले सत्ता गठबन्धनले नेपाल र अमेरिकाबीचको एमसीसीको कुरालाई गिजोलेर भूराजनीतिक विषय बनाएको भन्दै देशले यसको गम्भीर मूल्य चुकाउनु पर्ने बताएका छन्।

निर्वाचनपछि फेरि एमालेको सरकार बन्छ: प्रदीप ज्ञवाली

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरी सरकारमा फर्कने दावी गरेका छन्।

काेभिड बिरामीहरूकाे उपचारका लागि आवश्यक पूर्वाधारकाे बन्दोबस्त गरः नेकपा एमाले

सत्तारूढ दल नेकपा एमालेले नयाँ भेरियन्टको कोरोना संक्रमितहरुको उपचारका लागि आवश्यक पूर्वाधार बन्दोबस्त गर्न सरकारको ध्यानाकर्षण गराएकाे छ।

निश्चित व्यक्ति पदमा पुग्न नपाउँदा प्रतिगमन !

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने नभए प्रतिगमन हुने परिभाषा बनाउन लागेकोमा चिन्ता व्यक्त गरेका छन्।

सहज सम्बन्ध

भ्रमणका क्रममा केकस्ता विषयमा छलफल भए र केकस्ता उपलब्धि भए भन्ने कुरालाई हेर्नैपर्ने हुन्छ । त्यसमाथि आन्तरिक राजनीतिमा देखिएको विवादलाई अन्तर्राष्ट्रिय सम्बन्धमा लगेर जोड्नु कुनै हिसाबले पनि जायज हुँदैन ।

भारतमा यस्तो छ परराष्ट्रमन्त्री ज्ञवालीको कार्यक्रम

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली ३ दिने औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका छन्।

सडकमा विरोध प्रदर्शन गरिरहेको खेमाले बाह्य शक्ति निम्त्याउन खोज्योः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधिसभा विघटनपछि सडकमा विरोध प्रदर्शन गरिरहेको खेमाले बाह्य शक्ति निम्त्याउन खोजेको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले प्रचण्ड–नेपाल पक्षतर्फ इङ्गित गर्दै विदेशी चलखेल निम्त्याउन खोजेको आरोप लगाएका हुन्।

रअ प्रमुखसँगको भेटले नतिजा दिइसकेको छ: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय गुप्तचर निकाय रिसर्च एण्ड एनालिसिस विंग (रअ) का प्रमुख समान्तकुमार गोयलको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओलीसँगको भेटले नेपाल–भारत संवादहीनताको अवस्था तोडिएको बताएका छन्।

लामो पत्र लेख्दै प्रदीप ज्ञवालीले भने : कमरेडहरू ! धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो पत्र लेख्दै परराष्ट्रमन्त्रीसमेत रहेका नेता ज्ञवालीले कुनै अप्रिय निर्णय नगर्न नेताहरूलाईअनुरोध गरेका हुन् ।

पाकिस्तानसँगको सम्बन्धलाई उच्च महत्व : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पाकिस्तान सँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको स्पष्ट गर्दै द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन दुवै देश क्रियाशील रहेका बताएका छन्।

सरकारको काममा ढिलाई भयो भन्ने आलोचना जायज छ : मन्त्री ज्ञवाली

सरकारको काममा ढिलाई भयो भनेर आएका आलोचनालाई अाफूहरूले सुझावको रुपमा लिएको बताउँदै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भने, ‘अघिल्लो सरकारले ल्याएको बजेट र समस्यालाई समाधान गर्नै सरकारलाई ५ महिना लाग्यो, अनि कसरी देखियोस सरकारका प्रभावकारी कामहरु, अब सरकारले नयाँ बजेट अनुसार काम सुरु गरेको छ, अब काम प्रभावकारी रुपमा अगाडि बढ्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्