२६ माघ २०८२ सोमबार
image/svg+xml

बेसीसहरमा कजारियाको नयाँ शोरूम उद्घाटन

न्यु आलम मार्बल एण्ड टाइल्सले संचालन गर्ने यो शोरूमले बेसीसहर र वरिपरि क्षेत्रका ग्राहकहरूलाई आधुनिक, टिकाउ र स्टाइलिश टाइल समाधान प्रदान गर्ने लक्ष्य राखेको छ।

भक्तपुरका मतदातालाई अपमान गर्न पाइँदैन : महेश बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले भक्तपुरमा मतदाताहरू खरिद–बिक्री हुन्छ भन्ने भ्रम फैलाएर धेरैले भक्तपुरका मतदातालाई अपमान गरेको बताएका छन्।

सामसुङको नयाँ AI-Driven मा स्मार्टफोन अनुभवको सङ्केत

यद्यपि आधिकारिक विवरण खुलाइएको छैन, टिजरले डिस्प्ले इन्टेलिजेन्स, अन-डिभाइस एआई र नाइटोग्राफी फिचरमा सम्भावित सुधारतर्फ संकेत गरेको देखिन्छ।

एक रुपैयाँ, एक स्कुटर ! दराज ११.११ अन्तर्गत विजेताले जितिन् एथर रिज्टा

दराज ११.११ अभियान नोभेम्बर १० को साँझ ८ बजेदेखि नोभेम्बर २१ सम्म सञ्चालन गरिएको थियो । ग्राहकहरूको उत्साहजनक सहभागिताका कारण यो अभियान नोभेम्बर ३० सम्म विस्तार गरिएको थियो ।

संयुक्त राष्ट्रसंघको नमूना सभामा मदरल्याण्डका विद्यार्थी

पोखरा महानगरपालिका–७ मासवारस्थित मदरल्याण्ड माविका विद्यार्थीले संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने भएका छन। अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय हुने उक्त सम्मेलनमा मदरल्याण्डका ६ जना विद्यार्थी सहभागि हुँदैछन।

फागुन २१ को निर्वाचन हामीले खोजेर आएको होइन : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ गतेको निर्वाचन आफूहरूले खोजेर आएको नभई आफूहरूलाई खोज्दै आएको निर्वाचन भएको बताएका छन्।

ह्युन्डाई स्यान्ट्रो: नेपालमा साना गाडीको कथा बदल्ने कार

यसलाई अझ विशेष बनाउँदै नेपाल ह्युन्डाई स्यान्ट्रोको पहिलो निर्यात बजार समेत बन्यो। यो केवल एक गाडीको सुरुवात मात्र होइन, ह्युन्डाई र नेपाल दुवैका लागि गर्वको क्षण थियो।

हामीले उत्कृष्ट खेल्याैं, यो लय कायमै राख्ने वाचा गर्छौं: रोहित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डविरुद्धको प्रदर्शन सन्तोषजनक रहेको बताउँदै आगामी खेलहरूमा नतिजा सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सार्वजनिक यातायात सुधार गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायात प्रणाली सुधार गर्नुपर्ने भन्दै प्रक्रिया अघि बढाएको छ।

कर्णालीका पच्चिस प्रतिशत ग्रामिण भेग बिजुलीको पहुँच बाहिर

देशभर कुल ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको भएपनि सहरी क्षेत्रमा ९८.२ प्रतिशत र ग्रामीण भेगमा ९३.७ प्रतिशत विद्युत सेवा पुगेको तथ्यांकले देखाउँछ ।

केपिलासगढीमा पाँचौँ राष्ट्रपति रनिङ शिल्ड सुरु

खोटाङको केपिलासगढी गाउँपालिकामा अन्तरमाध्यमिक विद्यालयस्तरीय ‘पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ०८२’ आइतबारदेखि सुरु भएको छ।

बिनापैसा नेपालका ७७ जिल्ला भ्रमण गर्ने सीतालाई सम्मान

बिनाखर्च देशभरि घुम्न सफल भएकी एक युवती सम्मानित भएकी छिन्। पैसाबिनै देशका ७७ वटै जिल्ला घुमेर गृहजिल्ला फर्केकी युट्युबर तथा भ्लगर उदयपुरगढी गाउँपालिका ८ नेपालटारकी सीता चामलिङ राईलाई उदयपुरगढी गाउँपालिकाले सम्मान गरेको हो।

कांग्रेस सभापति थापा विराटनगरमा

सोमबार विराटनगर आएका थापा विराटगरमा आयोजित कोशी प्रदेशस्तरीय कार्याकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमा सहभागी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्