२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

महाधिवेशनको उद्घाटन सत्रमा एक लाख सहभागी गराइने

महाधिवेशन उद्घाटन सत्रमा अन्य जिल्लाबाट ठूलो सङ्ख्यामा सहभागी गराइँदै छ। पाँच लाखभन्दा बढी सहभागी गराउने जनाइएको छ।

एमाले महाधिवेशनको बन्दसत्र होटल सेभेन स्टारमा

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको टुङ्गो लागेको छ। सौराहाको बाघमारा चौर वा अन्यत्र होटलका विषयमा छलफलपछि होटल सेभेन स्टार परिसरमा हुने टुङ्गो लागेको हो।

एमालेको पार्टी सदस्यता आठ लाख पुग्यो

नेकपा (एमाले)को पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुगेको छ। दशौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

दश बुँदे कार्यान्वयनमा समस्या छैनः महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन्।

एमालेको नेतृत्व चयन सहमतिमै हुन्छ: सचिव ज्ञावली

नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञावलीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन्।

एमालेले देशलाई नवनिर्माणको चरणमा प्रवेश गराएको अध्यक्ष ओलीको दाबी

उनले चाडपर्व र संस्कृतिका दृष्टिले विविधतायुक्त नेपाली समाजमा सौहार्दपूर्ण अन्तरसम्बन्धलाई अझ मजबुत बनाउन छठजस्ता पर्वहरुले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको समेत उल्लेख गरे।

पंचमुखी सरकारको विश्वास छैनः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूको मुख पाँचतिर फर्केकोले सरकारको विश्वास गर्न नसकिने बताएका छन्।

असंवैधानिक प्रक्रियाबाट जन्मिएको सरकारलाई एमालेले समर्थन गर्दैनः एमाले

नेकपा (एमाले)ले असंवैधानिक प्रक्रियाबाट जन्मिएको सरकारलाई एमालेले समर्थन नगर्ने बताएको छ।

हामी नभएको भए, १७ साल अस्ति नै आइसक्थ्यो: ओली

ओलीले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि अदालत आफूविरुद्ध प्रयोग भएको बताए।

एमालेलाई सिध्याउने सपना नदेखे हुन्छ: ओली

अध्यक्ष ओलीले भने,'कसैले कुरु क्षेत्र बनाउँछु भनेका छन्, कोहीले भ्याकुम लगाएर एमाले बढार्छौं भनेका छन् रे, भक्तपुरमा आएर कुर्लनु पर्दैन, त्यस्ता सपना नदेखे हुन्छ।'

१०औँ महाधिवेशन स्थलको आफै निरीक्षण गर्दै ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्माओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन्।

एमालेको महाधिवेशन प्रतिनिधि कोटा थप

आजको बैठकमा पार्टीमा नवमनोनित केन्द्रीय सदस्यद्वव कुन्दन कुशवाह र मोहम्मद समीरलाई अध्यक्ष ओलीले विधान बमोजिम सपथ गराएका थिए।

एमालेले चुन्यो सात पालिकाको नेतृत्व

इलाम, सूर्याेदय, माई र देउमाई नगर तथा माइजोगमाई, रोङ र सन्दकपुर गाउँपालिकामा नेतृत्व चयन गरिएको छ। धेरैजसो पालिकामा सहमतिमै नेतृत्व चयन भए पनि केही पालिकाका केही पदमा निर्वाचन भएको एमालेले जनाएको छ।

जनताकाे हितभन्दा ठूलो कुरा नेता होइनः महासचिव पोखरेल

जनताका हितभन्दा ठूलो कुरा नेता र पार्टी नहुने भन्दै उनले जनताको हितमा काम गरेर २०७४ सालकै अवस्थामा पार्टीलाई पुर्‍याउनुपर्नेमा जोड दिए। उनले राजनीतिकमा अनेक सम्भावना रहेको उल्लेख गर्दै त्यसअनुसार अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

‘समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समय खेर फाल्नुभन्दा निर्वाचन जानु राम्रो भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्