२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

एमालेका पालिकास्तरमा मङ्गलबार अधिवेशन

नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ। सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो। विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ।

एमालेको १०औं महाधिवेशन चितवनमा हुने

नेकपा (एमाले)को १०औं महाधिवेशन चितवनमा हुने भएको छ। बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो। महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म हुने छ।

ओलीलाई रावलको जवाफ: १० बुँदे ‘एकतारे’ होइन ११ तारे विगुल हो

अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति अर्थहीन रहेको अभिव्यक्ति दिएपछि उपाध्यक्ष भीम रावलले सामाजिक संजाल ट्विटर मार्फत असन्तुष्टि जनाएका हुन्।

किसानलाई राहत प्याकेज दिन एमालेको माग

मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीहरूले अप्रत्यासित रुपमा आउने विपत्तिहरूको पूर्व जानकारी पाउने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

एमाले भित्र कसैको पनि फरक मत छैनः उपमहासचिव पौडेल

उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको बताए। विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिपोर्टिङपछि पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही सावित भएको उनको तर्क छ।

जुन दिन रानो हुँदैन मौरीको गोलो समाप्त हुन्छः ओली

ओलीले आफ्ना विरोधीहरु दुई वटा कुराले चिन्तित भएको बताएका छन्। ‘हाम्रा विरोधीहरु अहिले दुईवटा कुराले अत्यन्त चिन्तित छन्’, उनले भने, ‘एउटा म बाँचिरहेकाले चिन्तित छन्। यो बिमारी हुन्छ, अप्रेशन गर्छ, फेरि के गर्छ? मेनेन्जाइटिस हुन्छ फेरि बाँच्छ। बिमारी भयो अब त होलाकि भन्यो फेरि बाँच्छ।’

एमाले विधान महाधिवेशन: आज तीन प्रतिवेदनमाथि समूहगत छलफल हुने

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको छ।

नीति र विधि तर्जुमाका लागि विधान महाधिवेशनमा जुट्यो एमाले

मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

अध्यादेश खारेज गरिएकाेमा ओलीको आपत्ति

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् चालू रहेका बेला अध्यादेश खारेज गरेकामा आपत्ति जनाएका छन्।

एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

नेकपा (एमाले)बाट दल विभाजन गरी माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी)को डोटी जिल्ला कमिटी घोषणा गरिएको छ।

संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्छ: महेश बस्नेत

नेकपा (एमाले) का सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन्।

एमाले बैठकः टोली नेताद्वारा प्रतिवेदनमाथि सुझाव पेस गर्दै

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पेस गरिएका प्रतिवेदनमाथि टोली समूहका नेताले सुझाव प्रस्तुत गरिरहेका छन्।

एमाले बैठक : सुझावका लागि १० समूह

भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले आफ्नो वितरित प्रतिवेदनमाथि छलफल गरी शनिबार दिउँसो १ बजे बस्ने अर्को बैठकमा टोली नेतामार्फत सुझाव पेश गर्ने सो पार्टीका प्रचारविभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्