२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रचण्ड र नेपालले एमसीसी पारित गराउन देउवालाई वचन दिएका छन्ः केपी ओली

अध्यक्ष ओलीले हिजो बिहानै प्रधानमन्त्री देउवालाई भेटेर दाहाल–नेपाल दुवैले गठबन्धन नटुटाउने सर्तमा एमसीसी पास गर्ने वचन दिएको बताएका हुन्।

एमाले संसदीय प्रक्रियामा नै नरहेपछि एमसीसी कसरी पास गर्ने?

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने अवस्थामा नरहेको बताएका छन्।

गठबन्धनलाई उठ्नै नसक्नेगरी पछार्छौं: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सात दिन उठनै नसक्नेगरी पछार्ने चेतावनी दिएका छन्।

एमसीसी अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउन सक्छ: सुरेन्द्र पाण्डे

एमसीसी सम्झौतालाई नेपालले अस्वीकार गर्दा अमेरिका रिसाएको खण्डमा आर्थिक रुपमा जोखिम र संकट पैदा हुनसक्ने उनले बताए।

सरकार परिवर्तनको पक्षमा एमाले छैन: महासचिव पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन्।

प्रचण्ड र माधव नेपालको पार्टीमा गएकाहरु एमालेमै आउनुस, देश बनाउने अभियानमा लागौं: केपी ओली

अध्यक्ष ओलीले अब एक वर्ष भित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हटने बताएका हुन्।

मुलुकको समृद्धि र जनताको सुख प्राप्त गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्नेः केपी ओली

केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजुट हुनुपर्ने बताएका छन्।

एमाले जिल्ला अधिवेशनः कर्णालीमा कतै चुनाव, कतै सर्वसम्मत

उपाध्यक्षमा कुलमणि देवकोटा, सचिवमा कविन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली विजयी भएका छन्। विजयी पदाधिकारी सवै विसी प्यानलका हुन्।

एमालेका कारण एमसिसी रोकिएको छैनः नेम्बाङ

नेपाली काङ्ग्रेस र माओवादी नै सरकारमा भएका बेला एमसिसी सम्झौता भएको र अहिले पनि तिनै दलको सरकार रहेकाले एमसिसीबारे उनीहरूले नै पहिला आफ्नो धारणा बनाउनुपर्ने नेम्बाङको तर्क छ।

सुशासनयुक्त देश र सामाजिक न्यायको आवश्यकताः अध्यक्ष ओली

उनले नेकपा (एमाले) काभ्रेलाञ्चोकको १०औँ जिल्ला अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै सरकारले राज्यका प्रमुख तीन अङ्गलाई कमजोर पारिरहेको बताए।

एमाले थप शक्तिशाली भएर अगाडि बढ्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

उनले भने, 'एमाले अबको तीन तहको चुनावपछि मुलुकको सबैभन्दा ठूलो, शक्तिशाली पार्टी बनेर उदाउने छ, एमालेको विकास र समृद्धिको अभियानलाई फेरि अगाडि बढाउने छ।'

एमाले अधिवेशनमा सहमति प्रयास, चौधरी नेतृत्वमा अध्यक्ष मण्डल

पार्टी नेतृत्व चयन गर्दा सर्वसम्मत गर्ने प्रयास अध्यक्ष मण्डलले गर्ने गरी प्रयास सुरु भइसकेको जिल्ला कमिटी अध्यक्ष इश्वरमणि राउतले बताए।

एमाले उदयपुरमा अध्यक्षका आकांक्षी बढ्दै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशन शुक्रबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ। अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने यसअघिकै रटान पार्टीले लगाउँदै आए पनि अध्यक्षमा दावी गर्नेको संख्या भने बढ्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्