२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

एमाले प्रदेश सम्पर्क कमिटीहरुको अधिवेशन पुस ३० गते

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव २ गरी पाँंच जना पदाधिकारीसहित ७५ जनाको कार्यसमिति चयन हुने पनि कमिटीका अध्यक्ष एवं सम्पर्क समन्वय कमिटीका सचिव भण्डारीले जानकारी गराए।

एमाले ताप्लेजुङको ११ औं जिल्ला अधिवेशनमा झण्डै सात सय प्रतिनिधि सहभागी हुने

जिल्ला कमिटीका सदस्य स्वतःजिल्ला अधिवेशन प्रतिनिधि हुने छन्। विधानको यही व्यवस्थाअनुसार प्रतिनिधिको अन्तिम टुङ्गो लाग्दै गरेकोले एकिन तथ्यांक तयार भइनसकेको मेन्याङ्वोले बताए।

नेपालको हितविपरीत देखिएका प्रावधान हटाएर एमसिसी पास गर्न सकिनेः नेता सुब्बा

नेपाल कम्युनिष्ट पार्टी काठमाडौँ जिल्ला समितिद्वारा आयोजित उक्त कार्यक्रममा सो पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले एमसिसी नेपालको हितविपरीत भएकाले सच्याएर कार्यान्वयनमा ल्याउन सकिने अवस्था नरहेको बताए।

नेपाली काँग्रेस नेतृत्वको सरकारले उद्योग बेच्यो: प्रसाइँ

उपप्रमुख प्रसाईँले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको कार्यकारी अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको दाबी समेत गरे।

एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्नेः अध्यक्ष ओली

झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अध्यक्ष ओलीले आइतबार र सोमबार आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

इलाममा एमालेको अधिवेशन तयारी तीव्र

जिल्लामा एमालेका १३ हजार ३ सय २ सङ्गठित सदस्य छन्। उनीहरूबाट छानिएर आएका प्रतिनिधिले जिल्ला अधिवेशनका लागि नेतृत्व चुन्न र विभिन्न पदमा उम्मेदवारी दिन पाउँछन्।

एमसिसी पारित भए समानान्तर सरकार बन्ने: एमाले नेता रावल

नेता रावलले मुलुकको सार्वभौमिकतामाथि आँच आउने खालका कुनै पनि सम्झौंता नेपालका लागि स्विकार्य हुनै नसक्ने बताए।

संसद् बैठकमा सभामुखको त्यो आग्रह...

गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिस गरिएकामा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखबाट सहयोग गरिएको आरोप एमालेले लगाउँदै आएको छ।

एमालेमा वित्तीय अनुशासन कायम गर्न आग्रह

उपाध्यक्ष पौडेलले पार्टीमा आर्थिक अनुशासन कायम गर्न अत्यावश्यक भएकामा जोड दिए। बैठकले ११ सदस्यीय सचिवालयको गठन गरेको छ।

ओलीले गिनिज बुकमा नाम लेखाए हुन्छः माधव नेपाल

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टीको नारा बामपन्थ नभइ रामपन्थ भएको आरोप लगाएका छन्।

भीम रावलले पार्टीमा जिम्मेवारी लिने तत्परता नै देखाएनन्ः महासचिव पोखरेल

हाललाई उनी नीतिगत रुपमा पार्टीको केन्द्रिय सल्लाहकार परिषद सदस्य रहेको महासचिव पोखरेलले जानकारी दिए। उनले पार्टीका नेताहरुको कार्य विभाजनमा पार्टी नेतृत्वले विभेद गरेको भन्ने कुरा सत्य नभएको दावी गरे।

प्रचण्ड र माधव नेपाल अस्थिरताका संवाहकः ओली

अध्यक्ष ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने यस्ता तत्वहरुसँग एकता गरेर जाने अवस्था नरहेको पनि बताए। उनले उनीहरुको कनेक्सन कहाँ छ? भन्ने कुरा पनि आफूहरुलाई थाहा भएको बताए।

नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न सभामुख सापकोटालाई ओलीको चेतावनी

अध्यक्ष ओलीले धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न पनि सभामुख सापकोटालाई सचेत गराए।

एमालेले संसद अवरोध कायम राख्ने

नेकपा (एकीकृत समाजवादी) अवैध भएको र त्यसमा सभामुख अग्नि सापकोटाले सघाएको भन्दै संसद अवरुद्ध गर्दै आएको एमालेले हिउँदे अधिवेशनको बैठक पनि अवरुद्ध गर्ने भएको हो।

प्रचण्ड र माधव कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा छन्ः पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्