२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

महाधिवेशनपछि एमाले थप प्रभावशाली भएको छ: नेता ज्ञवाली

नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिका क्षेत्रमा लोकप्रिय र प्रभावशाली भएको सन्देश दिएको बताएका छन्।

गठबन्धनले एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्ने कानुन बन्न दिएनन्: ईश्वर पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने कानुन बन्न नदिएको आरोप लगाएका छन्।

मुलुकलाई एकताबद्ध बनाउने भूमिका ठूला दलकै होः सचिव भट्टराई

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मुलुकलाई एकताबद्ध बनाउने कार्यमा ठूला राजनीतिक पार्टीकै भूमिका हुने बताएका छन्।

महाधिवेशनपछि एमाले एकताबद्ध भएको छ: सचिव भट्टराई

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताएका छन्।

राष्ट्रियताको मामिलामा वर्तमान सरकारले निर्लज्जताबाहेक अरु केही देखाउन सकेनः पोखरेल

वरिष्ठ उपाध्यक्ष पोखरेलले जुनसुकै विचारधारमा उभिएको भएपनि राजनीतिक दलहरुले राष्ट्रलाई सर्वोपरी ठानेर अघि बढनुपर्नेमा जोड दिए।

निर्वाचन परिणाम जे आए पनि स्वीकार्छु, तर केन्द्रीय सदस्यमा बस्दिनँ: नेता रावल

निर्वाचन परिणाम जे आए पनि स्वीकार्ने तर केन्द्रीय सदस्य भने नबस्ने नेता रावलको भनाइ थियो। रावल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन्। प्रतिस्पर्धामा पराजित भए आफू केन्द्रीय समितिमा नरहने उनले घोषणा गरेका छन्।

एमाले बन्दसत्र एक घन्टापछि, केन्द्रीय कमिटीको नाम ओलीको हातमा

नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूचीलाई अन्तिम रुप दिएपछि मात्रै ओली बन्दसत्र स्थलमा आउने बताइएको छ।

एमाले महाधिवेशनः अध्यक्षबाहेक पदमा सहमतिको सम्भावना

नेकपा (एमाले)को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ।

झापाका १७ जना केन्द्रीय कमिटीका आकाङ्क्षी, निर्वाचन नै हुने सम्भावना

सहमतिबाट केन्द्रीय पदाधिकारी चयन गर्न प्रयास भइरहे तापनि केन्द्रीय सदस्य पदका आकाङ्क्षी धेरै भएकाले निर्वाचन नै हुने सम्भावना भएको आकाङ्क्षीहरू नै बताउँछन्।

एमाले महाधिवेशनः सहमतिका लागि नेताहरु छलफलमा

बन्दसत्रस्थल सौराहामा प्रतिनिधिले सर्वसम्मत नेतृत्व हुनुपर्ने माग गरेका छन् भने शीर्ष नेताहरु आपसी छलफल र परामर्शमा व्यस्त रहेका छन्। सौराहामा सुरु हुन लागेको बन्दसत्रका प्रतिनिधिहरुले नाराबाजी गर्दै सर्वसम्मतको माग गरेका हुन्।

समाजवाद भनेर मात्रै हुँदैन, जनतालाई बुझाउनुपर्छः अध्यक्ष ओली

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले समाजवाद भनेर मात्र नहुने र यसको बारेमा जनतालाई मिहिन ढंगले बुझाउनुपर्ने बताएका छन्।

एमाले महाधिवेशनः चितवन पुगे अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली १०औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन पुगेका छन्।

एमाले स्थायी कमिटी बैठक केही समयका लागि स्थगित

बैठक दशौँ राष्ट्रिय महाधिवेशनको तयारी, व्यवस्थापन, उद्घाटन र बन्दसत्र कार्यक्रम तथा पाँच प्रतिशत प्रतिनिधि मनोनयनका विषयमा राखिएको छ।

नगरकोट सडकमाथि भ्रमको राजनीति नगर्न मन्त्री भडेललाई चेतावनी

मन्त्री भडेलले नगरकोटको सडक केही महिनाभित्रै बनाइसक्ने भन्दै उक्त क्षेत्रमा पुगेर सार्वजनिक भाषण गरेका थिए।

अखिल शुभकामना साँझ हुँदै

नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अखिल शुभकामना साँझ आयोजना गर्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्