७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमालेले संसद अवरोध कायम राख्ने

फाइल तस्बिर

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संसद अवरोधलाई कायमै राख्ने भएको छ। 

नेकपा (एकीकृत समाजवादी) अवैध भएको र त्यसमा सभामुख अग्नि सापकोटाले सघाएको भन्दै संसद अवरुद्ध गर्दै आएको एमालेले हिउँदे अधिवेशनको बैठक पनि अवरुद्ध गर्ने भएको हो।

अधिवेशन बसेको बसेको एमाले संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीअध्यक्ष केपी शर्मा ओलीले संसदमा विरोध प्रदर्शन जारी राख्ने बताए।

प्रकाशित: २८ मंसिर २०७८ ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App