महासंघ र परिसंघबीच सहकार्यमा जोड
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजीक्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ।