६ आश्विन २०८१ आइतबार
image/svg+xml

मन्त्री र निवर्तमान सांसद नै पराजित

बहालवाला मन्त्री, पूर्वसभामुख, पूर्वमन्त्री, पूर्वसांसदहरूले हार व्यहोरेका छन्। २०७४ सालमा चुनाव जितेर संसद्मा रहेका सांसदहरूले नयाँ उम्मेदवारसँग हार्नुपरेको छ।

मोरङमा मतगणना १ बजे देखि

मतगणनालाई सहज बनाउन उम्मेदवार र एक÷एकजना दलकाप्रतिनिध मात्र बस्न पाउने निर्णय भएको छ भने भुलबस एकै खाले खसेका ५७ वटा मतपत्र बदर गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।

९२ वर्षे तरमै महर्जनद्वारा मतदान

‘हामीलाई भोट हाल्ने अधिकार छ, भोट हाल्नै प¥यो’, उनले भने, ‘यो उमेरमा पनि भोट दिन पाउँदा राम्रो लागेको छ।’

पूर्वी नवलपरासीमा ४५ प्रतिशत मतदान

दुई लाख ६० हजार चार सय ६१ मतदाता रहेको यस जिल्लामा एक लाख १० हजार सात सय ९० मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

ललितपुरमा १ बजेसम्म ३६ दशमलव १३ प्रतिशत मतदान

‘आज दिउँसो १ बजेसम्म दुई सय ९० वटै मतदान केन्द्रमा गरी ३६ दशमलव १३ प्रतिशत मतदान भइसकेको छ’, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भने, ‘निर्धारित समयसम्म ६० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा गरेका छौँ।’

देशभर १२ः४५ सम्म ३२ प्रतिशत मतदानः निर्वाचन आयोग

आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिएका हुन्।

नवलपुरका दुवै क्षेत्रको मतगणना एकै स्थानमा हुने

निर्वाचन सम्पन्न गर्न दुई हजार चार सय १६ जना कर्मचारी तथा सोही सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भुसालको भनाइ छ।

यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ।

काठमाडौंमा यसरी तयार हुँदैछ मतदान केन्द्र (फोटोफिचर)

मतदान केन्द्रहरुमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपेटिका र मतदान गर्ने स्थलहरु निर्माण गरिएका छन्। मतदान केन्द्र वरिपरिको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

दार्चुलामा निर्वाचनको तयारी पूरा,एक हजार छ सय ५५ कर्मचारी र २ हजार सुरक्षाकर्मी परिचालन

दार्चुलामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्र्तगत आइतबार हुने मतदानको सम्पुर्ण तयारी पूरा भएको छ।

भोट खसाल्न गाउँ हिँडे नागरिक (फोटोफिचर)

यहि मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ। यतिबेला चोकहरुमा भोट खसाल्न भनेर सहरबाट गाउँ जानेको लर्को लागेको छ।

ताम्तीका फेरिए मतदान अधिकृत र सहायक अधिकृत

मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जुम्लाको जनजागृति माध्यामिक विद्यालयमा खटिएका कर्मचारी चढेको गाडी दुर्घटना भएपछि कर्मचारीको टिम हेरफेर गरिएको छ।

उदयपुरका २ मतदान केन्द्र महिलाको जिम्मामा

यहि मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव गराउन उदयपुरको एउटा मतदानस्थलको जिम्मा महिला नेतृत्वलाई सुम्पिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्