विवाहको निम्तोसँगै सुनको औँठी उपहार दिने काव्या कति धनी छिन् ?
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा कर्मचारीहरूले उपहारको बाकस खोल्दै गरेको देखिन्छ। बाकसभित्र चकलेट, विवाहको निमन्त्रणा कार्ड र सुनको औँठी राखिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा कर्मचारीहरूले उपहारको बाकस खोल्दै गरेको देखिन्छ। बाकसभित्र चकलेट, विवाहको निमन्त्रणा कार्ड र सुनको औँठी राखिएको छ।
सार्वजनिक अडियोमा यादवले फोनमा ‘को बोल्नुभयो सर, हवल्दारसाहेब कि असइसाहेब’ भनी परिचय सोधेको सुनिन्छ। तर, महतोले आफूलाई सइ बताउँदै ‘जय नेपाल’ नगरेको र बोल्ने शैली नमिलेको भन्दै यादवलाई झपारेका थिए।
चोरी सिकारी, वन विनाश र प्राकृतिक जोखिमका कारण डाँफेको संख्या घट्दै गएपछि यसको अस्तित्व संरक्षण चुनौतीपूर्ण बनेको हो।
सर्लाहीको हरिपूर्वा नगरपालिका-१ बसन्तपुरमा लागुऔषध गाँजा किनबेचको विवादका कारण सुतिरहेका वृद्ध दम्पतीमाथि इँटाले आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।
उनले प्रस्ताव राखेपछि संसद् ताली र खुसीको आवाजले गुञ्जिएको थियो। नतालीले प्रस्ताव स्वीकार गरेपछि लेनले उनको औँलामा इन्गेजमेन्टको औँठी लगाइदिए र चुम्बन गरे। त्यसपछि उनले संसदीय अभिलेखमा नतालीले ‘हुन्छ’ भनेको उल्लेख गर्न आग्रह गरे।
नयाँ बिहानी ल्याउने अठोट थियो। तर, उनलाई के थाहा, उनले देखेको सपनाको बाटोमा काँडा मात्र होइन, कहिल्यै निको नहुने गहिरो घाउ पनि पर्खिरहेको छ भनेर।
गाँस कटाएर शिव शिखर बहुद्देश्यीय सहकारी संस्थामा बचत गरेको पैसा डुबेर हजारौं बिचल्लीमा परेको दुई वर्ष बितिसकेको छ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले चालु आर्थिक वर्षको चार महिनामा आठ लाख सात हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
अनौपचारिक क्षेत्रमा महिला कामदारको स्थिति पाँच वर्षपछि पनि उस्तै रहेको एक अध्ययनले औंल्याएको छ।
जेनजी अभियन्ता रक्षा बमले भोटेकोशी–रसुवा बाढीबाट विस्थापित नागरिकको अवस्थाप्रति राज्य संवेदनशील हुनुपर्ने बताएकी छन्।
प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालले लामो समयदेखि माग गर्दै आएको थप हवाई प्रवेशमार्गको विषय टुंगोमा पुर्याउन निजी क्षेत्रले माग गरेको छ।
जिल्लाको पश्चिम क्षेत्र खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडक दुई महिनादेखि अवरुद्ध हुँदा स्थानीय मात्र नभई त्यस क्षेत्र भई आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ।
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् भन्दै शुभकामना व्यक्त गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह सार्वजनिक ठाउँमा देखा पर्न, सम्बोधन गर्न त्यति रुचाउँदैनन्। जनताको मुद्दासँग सम्बन्धित प्रश्नसँग सधैं डराउँछन्।