कालीकोटमा मतदान केन्द्र अनुगमन तीव्र
कालीकोट जिल्लाका मतदानस्थल अनुगमन तीव्र पारिएको छ। जिल्ला निर्वाचन तथा सुरक्षा समितिको टोलीले कालीकोटका मतदानस्थल अनुगमन गरेको हो।
कालीकोट जिल्लाका मतदानस्थल अनुगमन तीव्र पारिएको छ। जिल्ला निर्वाचन तथा सुरक्षा समितिको टोलीले कालीकोटका मतदानस्थल अनुगमन गरेको हो।
गायिका ज्योति मगरले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपाबाट उम्मेदवारी दिएका पत्रकार, कलाकारहरूलाई प्रश्न गरेकी छिन्।
त्यसअघि प्रधानमन्त्री कार्कीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ।
चेतावनी अनुसार दोहोरो नागरिकता भएकाहरूका लागि विशेष खतरा छ। तेहरानले दोहोरो नागरिकतालाई मान्यता दिँदैन र तिनलाई केवल इरानी नागरिकको रूपमा व्यवहार गर्छ। अमेरिकी नागरिकहरू इरानमा सोधपुछ, गिरफ्तारी र हिरासतमा लिने ठूलो जोखिममा छन्। अमेरिकी राहदानी देखाउनु नै हिरासतको कारण बन्न सक्छ।
बेलायतका प्रधानमन्त्री सर केयर स्टार्मरले अमेरिकी यौन अपराधी जेफ्री एपस्टिनका पीडितहरूसँग सार्वजनिक रूपमा माफी मागेका छन्।
हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ।
समर्थकहरू भन्छन्, ‘यो संस्थाले पक्षपातपूर्ण राजनीतिभन्दा माथि रहेर स्थिरता ल्याउँछ। सन् १९०५ मा स्विडेनबाट स्वतन्त्र भएदेखि नै यसले नर्वेलाई राम्रोसँग सेवा गर्दै आएको छ।’
सहिद सम्झेर आएको भन्दै पुष्पककमल दाहालले रुकुम पूर्वबाट उम्मेदवारी दिए पनि यो जिल्लामा माओवादी विद्रोहमा मारिएका अर्थात् राज्यद्वारा घोषित सहिदको तथ्यांकसमेत छैन।
सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई उक्त खोप लगाएको थियो।
यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाइने भएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै २८७ भरुवा बन्दुक फिर्ता गरिएको हो।
सुधारिएको ब्याटिङलाई निरन्तरता दिँदै नेपालले आइसिसी टी ट्वान्टी विश्वकपअघि दुई अभ्यास खेलमा जितसँगै सुखद संकेत गरेको छ।
भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ। अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ।
प्रेस काउन्सिल नेपालले निरन्तर ५० वर्षसम्म प्रकाशन भएका पत्रपत्रिकालाई ‘प्रेस काउन्सिल सम्मान’ प्रदान गर्ने भएको छ।