१८ वैशाख २०८३ शुक्रबार
image/svg+xml

‘ज्यूज्यू सोल्टी’ मा करुनासँग रोमान्टिक देखिए हमाल

गायिका तथा मोडल करुना राइको स्वर तथा अभिनयमा तयार भएको ‘ज्यूज्यू सोल्टी’ बोलको गीतको भिडियो रिलिज भएको छ।

नेपाललाई खबर नै नगरी भारत-चीनले गरे लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको घोषणा

नेपालको लिपुलेक र कालापानी क्षेत्र हाल भारतको नियन्त्रणमा छ। भारतले यो क्षेत्रलाई आफ्नो दाबी गर्दै आएको छ भने नेपालले आधिकारिक रूपमा यसको विरोध गर्दै आएको छ।

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासी बस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५० घर परिवारले दशरथ रङ्गशालामा पुगेर नाम टिपाएका छन्।

मन्त्री यादवको घोषणाः श्रमिकलाई घडेरी किन्न ६ प्रतिशत ब्याजदरमा कर्जा दिइने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा तीन वटा महत्वपूर्ण कामको घोषणा गरेका छन्।

गुहेश्वरीमा पूजा गर्दै ‘अक्षरा’ को मुहूर्त सम्पन्न

शुक्रबार बिहान निर्माण टिमले गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरुवात गरेको हो।

२५७०औँ बुद्ध जयन्ती : तौलिहवामा प्रभातफेरी निकालियो

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बुद्धका शिक्षालाई व्यवहारमा उतार्नु पर्ने बताए। प्राचीन नगरी कपिलवस्तुलाई बुद्धमय बनाउन सबैको पहल आवश्यक रहेको बताए।

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले विश्व जगत्लाई शान्तिको सन्देश दिएको बताएका छन्।

राजनीतिक नियुक्ति लिएको भए राजीनामा दिनुस् : एमाले नेता बासकोटा

नेकपा एमालेका नेता गोकुल बासकोटाले राजनीतिक नियुक्ति लिएका जो कोहीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।

विश्वकप लिग–२ः यूएईविरुद्ध दीपेन्द्रको पनि अर्धशतक

दिपेन्द्रले ५२ बलमा ८ चौकाको सहयोगमा ५० रन पूरा गरेका हुन्। उनले पछिल्लो २ खेलमा पनि अर्धशतक बनाएका थिए।

क्रिकेट क्यानडाको मुख्य प्रशिक्षकमा मोन्टी देसाई नियुक्त

मुख्य प्रशिक्षकमा देसाईलाई नियुक्त गरेसँगै क्यानडाले आगामी महत्त्वपूर्ण अन्तर्राष्ट्रिय खेलहरूका लागि विश्व मञ्चमा आफ्नो बलियो उपस्थिति र विश्वसनीयता बनाउने लक्ष्य राखेको छ।

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

क्षेत्रीय तनाव चर्किंदै जाँदा इरानका सर्वोच्च नेताले देशको आणविक तथा क्षेप्यास्त्र क्षमतामा कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिएका छन्।

प्रधानमन्त्रीलाई रक्षाको सुझाव : साँचो क्रान्ति ‘ज्ञ’ बाट होइन, ‘क’ बाट सुरु हुन्छ

२५७० औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दा शाहले व्यक्त गरेको विचारलाई लिएर उनले यस्तो सल्लाह दिएकी हुन्।

भट्ट जोडिएका आठ इन्स्योरेन्समाथि छानबिन

सम्पत्ति शुद्धीकरणको अनुसन्धान दायरामा रहेका व्यवसायी दीपक भट्टको पहलमा खोलिएका आठ वटा बीमा कम्पनीका संस्थापक सेयरधनीहरूको लगानीबारे छानबिन सुरु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्